२ भाद्र २०८३ मंगलबार
image/svg+xml
बीबीसी


बीबीसीका लेखहरु :

आमाले उपहार दिएको बाख्रो सामाजिक सञ्‍जालमा भाइरल, प्रोमिस भन्छन्: अनमोल साथी

२३ वर्षीय प्रोमिस ओकोरो फार्मास्युटिकल टेक्नोलोजीका विद्यार्थी हुन्। सुरुमा क्याम्पस बाहिर अचानक भएको ठूलो होहल्लाका कारण कसैले विवाहको प्रस्ताव राख्न लागेको होला भन्ने उनले ठानेका थिए।

३६ वर्षपछि ‘टार्टन आर्मी’ मा बढेको आशा

विश्वकपअघि धेरै विश्लेषकहरूले स्कटल्यान्डलाई समूहको कमजोरमध्ये एक टोलीका रूपमा विश्लेषण गरे ।

इरान युद्धमा अदृश्य विजेता रुस

ट्रम्पले इरानविरुद्ध युद्ध छेड्दा प्रस्तुत गरेका तर्कलाई सजिलै बुझ्न कठिन छ तर यसबाट फाइदा उठाउने मुख्य व्यक्ति को हो भन्ने थाहा पाउन सजिलो छ।

बुबाकै पदछाप पछ्याइरहेकी मिष्टी

भक्तपुरकी मिष्टी श्रेष्ठले माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाइन्। भर्खरै खेल क्षेत्रमा पाइला चालेकी मिष्टीका लागि यो पदक विशेष मात्रै बनेको छैन उनमा थप ऊर्जा भर्ने काम पनि गरेको छ।

हसिना चुनाव घोषणा भएपछि बंगलादेश फर्कने छोराको भनाइ

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि बंगलादेश फर्कने उनका छोरा सजीब वाजेद वाजेदले बताएका छन्।

ब्राजिलमा विमान दुर्घटना: ६२ जनाकाे मृत्यु

ब्राजिलको साओ पाउलो राज्यमा ६२ यात्रु सवार एउटा विमान दुर्घटना भएकाे छ। विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ।

सुरक्षाको डरले बाङ्गलादेश प्रहरी हडतालमा

बाङ्गलादेश प्रहरी सेवा संघ (बीपीएसए) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ "प्रत्येक प्रहरी सदस्यको सुरक्षा सुनिश्चित नभएसम्म हामी हडताल घोषणा गर्छौं।"

इरानको पहिलो जित

उत्कृष्ट पुनरागमन गर्ने श्रीलंकाको लक्ष्य असफल बनाउँदै इरानले शुक्रबार काभा महिला भलिबल नेसन्स लिगमा पहिलो जित निकालेको छ।

सुधारिएको सुँगुरको मिर्गोला प्रत्यारोपण गरेका व्यक्तिको मृत्यु

आनुवंशिकरूपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ।

धनगढीको दोस्रो प्रयासमा ललितपुरको चुनौती

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणले नयाँ विजेता पाउँदा धनगढी र ललितपुर सिटी एफसी दुवै उपाधि जित्ने लक्ष्यसहित शनिबार मैदानमा उत्रँदै छन्।

ललितपुर सिटी फाइनलमा

ओमोलजा करिमले करिब मध्यभागबाट गरेको फ्रिकिकमा कप्तान अनन्तको हेडर बल पोखराका नरेन्द्र चौधरीले क्लियर नगरेपछि कुशलले वान टच गोल गरेका हुन्।

एनएसएलले नयाँ विजेता पाउने

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स मंगलबार ललितपुर सिटीसँग स्तब्ध भएसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा नयाँ विजेता आउने भएको छ।

धनगढीलाई सन्तुलित पोखराको चुनौती

धनगढीका लागि प्रमुख हतियार अग्रपंक्ति नै हो। लेबनानका अहमद हिजाजी, फोडे फोफाना र अफिज ओलावाले पोखराका लागि चुनौती बन्न सक्छन्। लिगमा भने पोखराले यी तीनलाई चल्न दिएन।

ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा

काठमाडौंरेजर्स सुरुका ६ खेलसम्म अपराजित ललितपुर सिटीमाथि साँघुरो जित निकाल्दै लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भयो।

जितबाट झापाको प्लेअफ सम्भावना जीवन्त

एक खेलअगावै प्लेअफमा पुग्ने लक्ष्य राखेको धनगढी एफसीले बुधबार झापा एफसीसँग हार बेहोरेसँगै जारी नेपाल सुपर लिग (एनएसएल) मा अपराजित यात्रालाई सातौं खेलमा पूर्णविराम लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्