के अमेरिकाले नयाँ शितयुद्ध जित्न सक्ला ?
अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुससँग रहेको विद्यमान टकरावलाई प्रजातन्त्र र निरकुंशताबीचको खुला प्रतिस्पर्धाका रूपमा चित्रण गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुससँग रहेको विद्यमान टकरावलाई प्रजातन्त्र र निरकुंशताबीचको खुला प्रतिस्पर्धाका रूपमा चित्रण गरेका छन्।
यता शीलमञ्जु झसंग भए— मलाई सर्पले टोकिसक्यो, अब मेरो मृत्यु हुन्छ। अब मैले चुम्बन गरेँ, वा सम्भोग गरेँ भने मेरो शरीरमा भएको विष ज्ञानवतीको शरीरमा प्रवेश गर्छ। यही सोँचेर उनी पलङमा पल्टिएर निश्चल भए। पति केही नबोली पल्टेपछि ज्ञानवतीको मनमा चिसो पस्यो— अब यिनको मृत्यु हुने त होइन ! म एकैछिन निदाएँ, यो बीचमा के भयो?
हिजो राजाको नजिक रहेर फाइदा लिने, धार्मिक र जातीय विरासतबाट सुविधा भोग्नेहरूलाई आज पुनः राजासहितको पुरानै प्रचलन र पद्धति चाहिएको छ। उनीहरूको चासो र चिन्तालाई महाराज शैलीमा आज राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै छन्।
एकपटक गाउँबाट सदरमुकाम आउँदै गर्दा गाडीमा जय र ज्योतिको भेट भयो। कच्ची सडक थियो, महिन्द्रा जिपको छतमा उनीहरूसँगै बसेका थिए। घुम्तीमा गाडी हलचल हुँदा ज्योतिले जयलाई समाउँथिन्। वरपरका पहाड, पहाडको शिर र फेदीमा देखिने गाउँ–बस्तीले उनीहरूलाई प्रेमको बस्ती बसाउन उक्साउँथे।
मूर्ति रामको, छाया शम्बूकको? यो कस्तो दृष्टिभ्रम हो! म पागल भएँ कि मलाई कसैले छल गरिरहेको छ! कर्दवीरको मनमा अनेक तर्कना आए, तर उनले शब्दमा व्यक्त गरेनन्।
संसारमा अधिकांश मानिस अभावको भावको दर्शनलाई नबुझेर पीडित हुन्छन्, भ्रममा पर्छन्। अहिले हामीले मालीपिताको मूर्ति बनाएर उहाँको अभावको भावलाई मूर्त रुप दिन सक्छौँ, तर यो हाम्रो मनको सम्मोहन मात्रै हो। आखिर कसैलाई कुनै किसिमले मनमै राख्नु छ भने किन मूर्तिको सहारा लिनू? कतिपय अभावको भावलाई हामीले सीधै मनमा समेट्न सक्नुपर्छ।
मानव इतिहासमा अधिकांश युद्ध राज्य र साम्राज्यकै लागि भए। इतिहासमा युद्ध अविवेकले मात्रै होइन, दासत्व स्वीकार नगर्ने विवेकपूर्ण निर्णयले पनि भए। राज्यको विस्तारलाई हामीले विवेकहीन बलियो बाघले आफ्नो क्षेत्र निर्धारण गरेजस्तो ठान्छौँ।
नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले ‘अखिल भारतीय’ शब्दको गणेशमान सिंहले विरोध गरेका थिए। गणेशमान आबद्ध ‘नेपाल प्रजा परिषद्’को ‘प्रजा’ शब्दको विरोध गर्नेहरू पनि थिए। नेपालीले आफूलाई ‘जनता’को रूपमा अघि सार्नुपर्छ भन्ने उनीहरुको तर्क थियो। यसरी परिवर्तनका लागि धर्म र राजनीतिका शब्द, अर्थ र व्यवहारभित्र पसेर बहस भएका थिए।
असफल कविहरू कल्पनामा सुनौलो संसार निर्माण गर्छन् र भावुक स्त्रीहरूको शरीरमा काल्पनिक प्वाँख हालिदिएर काल्पनिक दुनियाँमै उडाउँछन्। यद्यपि एउटा कवि–लेखकका लागि यो ठूलो क्षमता र प्रतिभा हो।
