पृथ्वीनारायण शाह सत्कर्मका मार्गदर्शक हुन्
पृथ्वीजयन्ती अभियन्ता भरत बस्नेतले २०५७ सालदेखि पृथ्वीनारायण शाहको दिव्यापदेश वितरण गर्दै आएका छन्। उनी बर्सेनि राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मनाउन आमनेपालीलार्ई आह्वान गर्छन्।
पृथ्वीजयन्ती अभियन्ता भरत बस्नेतले २०५७ सालदेखि पृथ्वीनारायण शाहको दिव्यापदेश वितरण गर्दै आएका छन्। उनी बर्सेनि राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मनाउन आमनेपालीलार्ई आह्वान गर्छन्।
२०६२ सालमा लक्ष्मणसिंह सिंहदरबारस्थित पृथ्वीनारायणको सालिक सफा गर्दै थिए। एक्कासि उनलाई एउटा समूहले घेरेर सोध्यो, ‘तँ यहाँ राजाको ब्यानर राख्ने ?’
साँखुमा शुक्रबारबाट स्वस्थानी मेला सुरु भएको छ। जुन मेला महिना दिनसम्म चल्नेछ। मेलामा आध्यात्मिक वातावरण हुन्छ। मेला भरेर फर्कंदा त्यहाँबाट सागसब्जी, गेडागुडी, खुवा र परम्परागत भाँडावर्तन कोसेली ल्याउन पाइन्छ।
दोलखाका तन्नेरीहरूले ‘जाऔं है दोलखा’ अभियान चलाउँदै छन्। यसले स्थापित गन्तव्यमा चहलपहल बढाउने र ओझेल परेका ठाउँलाई चम्काउने छ।
स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुको शालीनदीमा शुक्रबारदेखि स्वस्थानी मेलामा भक्तजनको चहलपहल सुरु भएको छ। शुक्रबार बिहान पाँच बजे शालीनदीमा व्रतालुले एकैपटक नुहाएर व्रत शुभारम्भ गरेका हुन्।
घरखर्च जुटाउने मेसोमा तरकारी व्यापार गर्ने अवसर जुट्यो। चोकमा बसिरहँदा ग्राहक नपाइने भएकाले तरकारीको डोको बोकेरै भित्री चोकगल्ली डुलाउने गरेको उनले सुनाइन्।
‘मुखुन्डोका प्रकार अनुसार मूल्य फरक छ। यो सानो भैरवको नौ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ। ठूलाको मूल्य हजारभन्दा माथि नै छ।’
पृथ्वीनारायण शाहले भूगोल मात्र होइन, मनहरूको पनि एकीकरण गरेको इतिहासविद्हरू बताउँछन्। यसको झल्को पृथ्वीनारायण शाह र उनको टोली हिँडेको बाटो पछ्याउँदै निस्केको ‘एकीकरण पदयात्रा’मा देखियो।
कोही सखर पकाउँदै, कोही खुदो मस्काउँदै, कोही हत्केलामा राखेर चाकुलाई आकार दिँदै थिए। उनीहरुलाई भ्याइनभ्याई छ। त्यति बेलाका चाकु अहिलेभन्दा निकै स्वादिला हुन्थे, समयसँगै चाकुको स्वाद फेरिएको छ।
वृद्धावस्था दिनदिनै महँगिन थालेको छ । जीवन गुजारा यत्ति महँगिन थालेको छ कि मानिसले अब कामबाट अवकाश लिने विचार नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । उसो भए जब हामी वृद्धअवस्थामा पुग्छौँ, त्यो बेला हामी के काम गरौँला त ? काम गर्न लायकका त हुन्छौँ हामी ? कसैले हामीलाई काम देला त ?
उच्चकोटिका साधुसन्तहरु एउटा लगौँटीको भरमा हिमाली क्षेत्रमा बस्छन् भनेर हामीले सुन्दै र पढ्दै आएका छौँ । पुसको यो जाडोमा बाक्लो लुगा लगाएर बसिरहेका हामी हिमाली क्षेत्रमा त के, यहीँ पनि लगौँटी मात्रै लगाएर बस्ने कल्पनासमेत गर्न सक्दैनौँ । हिमालको हिउँ सम्झिनेबित्तिकै पनि हाम्रो शरीर जाडोले लुगलुग काँप्न थाल्छ ।
तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा आयषा शाक्यले तेक्वान्दोतर्फ दुई स्वर्ण जितेपछि उनलाई रुन मन लाग्यो । जित हासिल गरेलगत्तै उनी आफ्ना पति दीपक विष्टको अँगालोमा बेरिइन् र आँशु खसालिन् । उनका पति दीपक पनि कम भावुक भएनन् । उनीहरुको यो भावुक क्षणसँगै सारा मुलुक गौरवान्वित भइरहेको थियो ।
पूर्वपश्चिम राजमार्ग भएर यात्राको क्रममा सप्तरीको कञ्चनपुर नगरपालिका –२ ‘बरमझिया’ पुगेपछि राजमार्गसँगै लम्बिएको ‘पेडा’ बजारमा एकछिन जो पनि अलमलिन्छ । लगभग उस्तै नामका झन्डै एक सय वटा पेडा पसल छन्।
फ्रान्सेली महान् कथाकार मापासां (१८५०–१८९३) लघुकथाका दिग्गजमध्येमा गनिइन्छन् । उनको कथा ‘द डायरी अफ अ म्याडम्यान’को रुपान्तरण विजय शर्माले गरेका हुन् ।
मुलुकी अपराध संहितामा राज्यविरुद्धको अपराध गर्नेलाई पाँच वर्ष कैद, ५० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको व्यवस्था छ।
सरुवा रोगको हकमा जाडो मौसमलाई स्वस्थ मौसमको रुपमा लिइन्छ । तर केही जटिल नसर्ने रोग र सीमित सरुवा रोगको हकमा जाडो मौसम कठोर मौसमको रुपमा चिकित्सक लिन्छन् । चिकित्सकहरु भने विभिन्न दीर्घरोगी तथा वृद्ध–वृद्धा बालबालिकाका लागि जाडो मौसम जोखिम रहेको औल्याउँछन् ।
बागलुङको जैमिनी नगरपालिका (साविक पैयुँथन्थाप गाविस वडा नं. ६) मा जन्मिएका दिवाकर पौडेल १७ वर्षदेखि रेमिटेन्स क्षेत्रमा कार्यरत छन् । शिक्षण पेशाबाट करिअर सुरु गरेका पौडेलले सन् २००२ देखि २०१६ सम्म मुलुककै अग्रणि रेमिटेन्स कम्पनी आइएमईमा काम गरेका थिए ।
जुम्लाको उच्च पहाडमा फल्ने मार्सी धान पोषण र स्वाद दुवै हिसाबले उच्च कोटीको मानिन्छ तर यसलाई फलाउन धेरै समय र मेहनत लाग्छ। त्यसैले यो धेरै पाइँदैन, अनि खान पनि सजिलै पाइँदैन।
हामी पाहुनालाई पत्रुखाना खुवाउँछौँ, यो संस्कृतिकै रूपमा विकास भएको पाइन्छ ।
शब्दकोशका अनुसार, पत्रु शब्दले बिग्रेको वा काम नलाग्ने सामान, धातुका भाँडाकुँडा भन्ने अर्थ दिन्छ। यसर्थ, खानालाई ‘पत्रु’ भन्दा अस्वाभाविक लाग्छ, तर प्राविधिक रूपमा चाउचाउजस्ता उच्च प्रशोधित खानालाई ‘पत्रु खाना’को संज्ञा दिनु उपयुक्त नै हो ।
गाउँमा एक साँझ केही युवा आएर सुनाएका थिए– तिमी लुटिएको कथा। प्रिय कालापानी, मलाई थाहा छैन– मेरो र तिम्रो दुरी कति दुर छ। तर, जुन दिन मैले सुनें तिम्रो कथा लाग्यो तिमी मेरै आ“गन हौ तिमी मेरै आकाश हौ।
सात महिनाकी गर्भवती थिएँ। जिउ भारी हुँदै गएको थियो। हातखुट्टा गलेजस्तो, जिउमा शक्ति नै नभएजस्तो हुन्थ्यो। सुत्न अप्ठेरो भएको थियो। पल्टिराख्न मन लाग्ने। तर, यता पल्टियो पेट भारी लाग्ने, उता पल्टियो त्यस्तै। आफ्नै ज्यान पनि सम्हाल्न गाह्रो भएको थियो। कम्मर दुखिरहन्थ्यो। उठबस पनि गर्न मनै लाग्दैनथ्यो ?
खाना र लोकसंस्कृति अन्तर्सम्बन्धित छन्। मानिस जहाँ बस्यो, जहाँ हुर्कियो, जहाँ बढ्यो, त्यहीँको प्राकृतिक पर्यावरण, सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य–मान्यता र लोकविश्वाससँग भोजन संस्कृति जोडिएको हुन्छ।
अहिले पनि महिला नाट्यकर्मीलाई ‘नचनिया’ भन्छन्। गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा ‘कति जना हो नचनिया’ भन्छन्। नाटकमा कति मिहिनेत गर्नुपर्छ ? यसको महत्व कति छ ? केही थाहा छैन।