महिला उद्यमीहरूको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तालिम
दक्षिण एसियाली महिला विकास मञ्चको आयोजनामा राजधानीमा महिला उद्यमीहरुको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तीन दिने क्षमताअभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
दक्षिण एसियाली महिला विकास मञ्चको आयोजनामा राजधानीमा महिला उद्यमीहरुको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तीन दिने क्षमताअभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेपनि सोमबार र मंगलबार गिरावट भएको नेप्से परिसूचक बुधबार वृद्धि भएर कारोबार बन्द भएको हो।
नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले शिक्षाको विकासमा ध्यान दिने गरि योजना ल्याइएको बताए। नगरभित्रका सबै वडामा समान विकास योजना ल्याउन बजेट विनियोजन गरिएको जनाइएको छ।
भरतपुर महानगरपालिकाका २५ का मित्रराज दवाडीको १५ विघा खेत छ। रोपाइँ गर्न र धान थन्काउने समयमा मजदुर नपाउँदा दवाडीलाई निकै समस्या हुन्थ्यो। तर, तीन बर्षदेखि भने मेसिनबाट रोपाइँ गर्न थालेपछि सहज हुँदै गएको छ।
बुधबार महालेखापरीक्षक कार्यालयको ७४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले अन्तर्राष्ट्रिय अभ्यास जोखिममा आधारित लेखा परीक्षण हुने भएकाले नेपालमा पनि जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्न सुझाव दिएका हुन्।
भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानका लागि बाटो खुलेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रुख कटानका लागि मंगलबार मात्र सहमति भएको छ।
‘धान बालीमा जैबिक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ धान दिवस मनाइएको थियो। कृषि ज्ञान केन्द्रले दिवसमा अवसरमा मायादेबी गाउँपालिका–६ स्थित कृषक रावबेन्द्र चौबेको खेतमा धान रोपाइँ गरेको थियो।
हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएको छ।
विदेशी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ पैसा तिर्नुपर्ने भएको छ।
मंगलबार भएको दोश्रो नगरसभाको प्रथम अधिवेसनमा नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेकी थिइन्।
सरकारले लामो अलमलपछि १२ सय मेगावाट क्षमताको जलायशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानी र कम्पनी मोडलमा निर्माण गर्ने भएको छ।
काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडिज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणका लागि सरकारसँग आग्रह गरेको छ।
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ।
चितवनमा चैते धानको उत्पादकत्व बढ्दै गएको छ। कृषिमा यान्त्रीकरण, गुणस्तरिय बीऊ, कृषकहरुको व्यवस्थापन र सचेताका कारण उत्पादकत्वमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र चितवनका अनुसार, पछिल्ला ४ वर्षमा २० प्रतिशतले चैते धानको उत्पादकत्व बढेको छ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट आकार घटेको छ। संघीय सरकारबाट प्राप्त समानीकरण र सशर्त अनुदान घटेर आएपछि गाउँसभाले आर्थिक वर्ष ०७९÷८० को बजेटको आकार घटाएको हो।
सर्वोच्च अदालतले फेवाताललगायत पोखराका तालहरुको मापदण्ड घटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्च अदालतले फेवातालसहित पोखराका सबै तालहरुको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्ने अन्तरिम आदेश दिएको हो।
सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो। नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भएपनि लामो समय नहर निर्माण ढिलाईको कारण गतिलिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो।
अनुदानको मल नपाएपछि सिमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट महंगोमा कमसल मल ल्याउने गरेका छन्। तर त्यसरी मल ल्याउँदा भारतीय सुरक्षाकर्मी र नेपालतर्फ नेपाल प्रहरी र सशस्त्रले उल्टै दुख्ख दिने गरेको गुनासो पनि किसानको छ।
रक्सोलस्थित भारतीय भन्सार कार्यालयले एक पत्र जारी गर्दै जुलाई १ अर्थात आउदो शुक्रबारदेखी रक्सोल रेल यार्डमा आउने कार्गोलाई साबिक नाकाबाट नभई नयाँ नाका एकिकृत जाँच चौकी (आइसिपी) को बाटो भएर ढुवानी गर्न भनेको छ।
नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन्।
शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ।
पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गरेको सम्झौता अनुसार बधशाला निर्माण गर्न सकेन। महानगरले तीनवर्षअघि नै एकवर्ष भित्र पशु बधशाला निर्माण गर्ने गरी मन्त्रालयसँग सहयोग लिने सम्झौता समेत गरेको थियो। तर आफैले गरेको सम्झौता अनुसार महानगरले बधशाला निर्माण गर्न असफल भयो। जसका कारण पोखरेलीले पहिलेजसरी नै मनलाग्दी ठाउँमा बध गरिएको मासु खान बाध्य छन्।