शेयर बिक्री व्यवस्था सच्चाउन निर्जीवन बिमा व्यवसायीको माग
नेपाल निर्जीवन बिमा व्यवसायी संघले पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै सच्चाउन माग गरेका छन्।
नेपाल निर्जीवन बिमा व्यवसायी संघले पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै सच्चाउन माग गरेका छन्।
झण्डै ४ महिनादेखि पूर्णरुपमा बन्द रहेको ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेड पुनः सञ्चालनको तयारीमा छ । ५३ ग्रेडको गैँडाछाप ओपिसी सिमेन्ट उद्योग मर्मत सम्भारपछि पुनः सञ्चालन गर्न लागिएको हो ।
पर्यटकीय क्षेत्र नगरकोटमा आगामी वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष –२०८२ सुरु हुने भएको छ । भ्रमण वर्षको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने छन्।
जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु तीन हजार ९०० ले बढेको हो ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनकपुर चुरोट कारखानासहित पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न सरकारलाई सिफारिस गरेको छ।
लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष आज प्रस्तुत गरेको प्रतिवेदनमा कानुनी सुधारका निम्ति विभिन्न ऐन खारेज गर्न सुझाएको छ।
मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य र साथ अनिवार्य रहेको सरोकारवालाले बताएका छन्।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरूलाई सरकारले चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
उच्चस्तरीय आर्थिक सुझाव आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। आयोगका संयोजक तथा पूर्व अर्थ सचिव रामेश्वर खनालले अर्थमन्त्री विष्णु पौडेललाई आज प्रतिवेदन बुझाएका हुन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्ने बताए ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको संयुक्त आयोजनामा बिहीबारदेखि भक्तपुरको सल्लाघारी खुल्ला चौरमा “नवौं भक्तपुर औद्योगिक, कृषि, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१/०८२” सुरु भएको छ ।
एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौं–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुन: सञ्चालन गर्न लागेको जनाएको छ ।
तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन सही रूपमा नगरे अब अप्ठ्यारोमा पर्ने खतरा रहेको बताएका हुन्।
नेपाल र भारतबीचको व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ ।
नेपालगन्जमा हिजो (बुधबार) राति करिब ९ बजे ठुलो हावाहुरीसँगै वर्षा भएको थियो। विद्युत् सेवा अवरुद्ध हुँदा बिहीबार रातभर नेपालगन्ज क्षेत्र अन्धकार बन्यो।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि ६५ रुपैयाँ बढेको छ। अघिल्लो दिन १ हजार ८ सय ३५ रुपैयाँ रहेकोमा चाँदीको मूल्य आज बढेर १ हजार ९ सय रुपैयाँ पुगेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
औद्योगिक क्षेत्रले अझै पनि लोडसेडिङ झेल्नु परेको भन्दै पूर्वका उद्योगीहरूले आगामि बजेटमा जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।