वैदेशीक लगानीका बिमा कम्पनी
त्यसैगरी, मेट लाईफ, द ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी मुलुकमा दर्ता समेत नभई विदेशी कम्पनीका शाखा कार्यालयका रुपमा ब्यापार गर्दै आएका छन्।
त्यसैगरी, मेट लाईफ, द ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी मुलुकमा दर्ता समेत नभई विदेशी कम्पनीका शाखा कार्यालयका रुपमा ब्यापार गर्दै आएका छन्।
क्षेत्रीय निर्देशनालयले काममा लापरबाही गर्ने यस्तो निर्माण कम्पनीलाई समय थप गर्न नसकिने भन्दै वैकल्पिक उपाय अपनाउन लागिएको जनाएको छ।
सरकारले व्यापारी अजयराज सुमार्गीले सञ्चालन ल्याउन लागेको ‘वेभसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिको लाइसेन्स खारेजी गर्ने निर्णय बदर गरेको छ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला मंगलबार सकिएको छ। मेलाको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानीका परिसूचकहरु राम्रो देखिए पनि लगानीको वातावरण बन्न नसकेको बताए। मुलुकको अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्रको मनोबल बढाएर लगानी आकर्षण गर्न सरकारलाई उनले सुझाव दिए।
नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गर्ने चेतावनी दिएकी छिन्।
दिक्तेल–खानीडाँडा–आहाले’ सडकको गुणस्तरमा संसदहरुले प्रश्न उठाएका छन्। सडक अनुगमन गर्दै उनीहरुले भ्रष्टचार गरेको आशंका समेत व्यक्त गरे।
‘पोखरा आसपासमा रहेका तर, प्रवेश शुल्क तिर्नु नपर्ने पदयात्रा क्षेत्र पनि निकै नै महत्वपूर्ण छन्,’ बरालले भने ।
व्यवस्थापन उपसमिति संयोजक रामबहादुर पाख्रिन, सुनाखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष देवीप्रसाद दाहाल, स्थानीय बुद्धिजीवि प्रतापश्रेष्ठ, महोत्सव प्रचार प्रसार समितिका संयोजक माधव तिमिल्सिना लगायत पत्रकार सम्मेलनमा उपस्थित थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७१ हजार, ५१ हजार र २५ हजार नगदसहित पुरस्कार प्रदान गरियो।
कम्पोस्ट मल बनाउने आधुनिक सिमेन्टेड खाल्डो हुडेप नेपालले नमुनाका रूपमा आठजना किसानलाई प्रदान गरेको छ।
उर्जामन्त्री वर्षमान पुन, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सांसदसहितको टोलीमा घिसिङ दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निरिक्षण गर्न रभुँवा पुगेका हुन्।
नेपाल विद्युत् प्राधिकरणले बिजुली उत्पादन पर्याप्त हुँदै गएकोले अब विद्युत् बचत होइन खपत बढाउनुपर्ने बताउँदै आएको छ। केही दिनअघि विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले एक सार्वजनिक कार्यक्रममा मुलुक विद्युत्मा आत्मनिर्भरताको बाटोमा गइसकेको भन्दै आउँदो बर्खामा बिजुली निर्यात गर्न सकिने भन्दै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिएका थिए।
चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीमा निक्षेप बढेको तर त्यही अनुपातमा कर्जाको माग नआएपछि वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर घटाउने बारेमा छलफल सुरु गरेका छन्। राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गरेसँगै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थपिएको हो।
‘नेपाल भ्रमण वर्ष हरेक नेपालीको साझा अभियान हो। राष्ट्रिय अभियानको प्रचार–प्रसार त गर्नुनै थियो तर अस्ट्रेलियाको हकमा भने केही हतार गरेको जस्तो देखियो।’
सरकारले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत प्रतिस्पर्धा नगराई जिटुजी (सरकार–सरकार) का माध्यबाट अर्बौं रूपैयाँ पर्ने सुरक्षण मुद्रणसम्बन्धी उपकरण (प्रेस) खरिद गर्ने तयारी गरेको छ।
महादेव सेकेन्डरी स्कुलले एकता जेम्सलाई ४/० ले हरायो। महादेवका लागि हेमा रावत, सपना सन्ची, पुष्पाकुमारी विष्ट र प्रतिक्षा चौधरीले गोल गरिन्। प्रतियोगितामा १२ स्कुलको सहभागिता रहेको छ।
अहिले २० प्रतिशतले कमी आउने संघको अनुमान छ। हरेक तीन वर्षको अन्तिम वर्षमा उखु उत्पादन कम हुनेसंघको भनाइ छ।
लम्की चुहा नगरपालिकामा–१ मेगावाट र जानकी गाउँपालिकाको दुर्गौलीनजिकै केही मात्रामा विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएको बताइएको छ।
‘जुन–जुन मुलुकबाट एकजनाको दरले विदेशी पाहुना भित्रिएका छन्। ती पाहुनालाई नै नेपालबारे प्रचार गर्ने गरी पर्यटन दूत बनाउने हो भने आगामी वर्ष आगमन अवश्य बढ्छ,’ भुजेलले भने, ‘यसमा सरकारले चासो लिनुपर्छ।’
वैदेशिक रोजगारीको क्रममा बिरामी, अंगभंग भएका दुई सय ३० कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको, श्रम स्वीकृति प्रदान गर्न विद्युतीय टोकन प्रणाली लागू गरिएको, ५६ हजार आठ सय १० लाई श्रम स्वीकृति प्रदान गरिएको, नेपाल आप्रवासन प्रतिवेदन तयार पारिएको मन्त्रालयले जनाएको छ।
नाका नजिकै रहेका पर्सा टोलका स्थानीयको सहयोगमा तस्कर समूहले थोरैै संख्यामा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गर्दा सुरक्षाकर्मी घाइतेसमेत भएका थिए।
वडा सदस्य भक्त शाहुले भने बारम्बार यस विषयमा कार्यपालिका बैठकदेखि नगर प्रमुख र उपप्रमुखलाई जानकारी गराउँदासमेत कुनै वास्ता नगरी योजना सम्पन्न गरी भुक्तानी गरिएको बताए ।
मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले निर्वाह गरेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा उपलब्ध अवसरबारे जानकारी दिँदै नेपाल र मलेसियाबीच पर्यटन प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताए ।