१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
जिपी भण्डारी


जिपी भण्डारीका लेखहरु :

चार इन्स्योरेन्सको आइपीओ आउँदै

हाल मुलुकमा सञ्चालमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले साधारण सेयर (आईपिओ) निष्कासनको तयारीमा लागेका छन् ।

बीमा कम्पनीद्वारा ९२ अर्ब १७ करोड बीमाशुल्क आर्जन

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले करिब ९२ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

नेप्से उकालो लाग्ने क्रम अझै जारी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार पनि नेप्से परिसूचक उकालो लागेको छ। साताको शुरुदेखि उकालो लागेको नेप्से परिसूचक मंगलबार ३७ दशलमव ९३ अंकले बढेर एक हजार ३ सय ३६ अंकमा पुगेको हो। करिब ४ घण्टा खुलेको आजको सेयर बजारमा एक अर्ब २१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए भने सो अवधीमा १ सय ७८ कम्पनीका कुल २८ लाख ८३ हजार ९ सय ४८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

लकडाउनमा बीमा कम्पनीले कर्मचारी हटाउन नपाउँने

जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितीले लकडाउनका अवधीमा कार्यरत कर्मचारी नहटाउन निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले लम्वेतान लकडाउनका कारण कम्पनीको खर्च कटौती गर्नै कर्मचारी हटाउँन सूरु गरेपछि सबै कम्पनीलाई कर्मचारी नहटाउन निर्दैशन दिएको समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

को हुन् लगानी बोर्डको सिइओका १२ प्रतिस्पर्धी ?

विगत तीन महिनादेखि रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि सरकारी कर्मचारी, बैंकर्स, चार्टर्ड एकाउन्टेन्ट, पूर्व–प्रशासकले निवेदन दिएका छन्।

एक महिनामा एक अर्ब ९२ करोड बीमा शूल्क संकलन

मुलुकका १९ निर्जीवन बीमा कम्पनीले एक महिनाको अवधीमा करिब एक अर्ब ९२ करोड रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन्।

यस्तो छ बैंक वित्तीय संस्थाको १० महिनाको निक्षेप परिचालन र कर्जा प्रवाहको अवस्था

चालु आर्थिक वर्षको १० महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाले चल्ती, मुद्दती र बचत खातामा ३६ खर्ब ९७ अर्ब रुपैयाँ बचत परिचालन गरेका छन्। सो अवधीमा यी बैंक वित्तीय संस्थाले पर्यटन, कृषि, होटल, उद्योगलगायतका क्षेत्रमा ३२ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकलाई नेपाली कांग्रेसको सुझाव

नेपाली कांग्रसेको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रीत विशेष समितिले नेपाल राष्ट्र बैंकलाई आगामी आवको मौद्रिक नितीका लागि सुझाव दिएको छ। समितीले लकडाउनका कारण अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव परेकोले उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरता दिन अतिप्रभावित र नगदप्रवाह सुकेका व्यवसायलाई ब्याजको पुँजीकरणसहित कर्जा भुक्तानी अवधि एकदेखी तीन वर्षसम्म पु¥याउन सुझाव दिएको छ।

जीवन बीमाद्धारा एक महिनामा १४५ करोड बीमा शुल्क आर्जन

मुलुकका जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष ०७६/०७७ को जेठ महिनामा करिब एक अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शूल्क संकलन गरेका छन्।

सेयर बजारमा 'सकारात्मक सर्किट', डेढ घण्टामै कारोबार बन्द

बुधबार नेप्से परिसुचक ६ प्रतिशतले बढेसँगै आजको लागि सेयर कारोबार बन्द भएको छ। सेयर बजारमा कारोबार सूरु भएको १ घण्टा २३ मिनेटमा नेप्से परिसूचक ६ प्रतिशत अर्थात ७५ दशमलव ९९ अंकले बढेर १ हजार ३ सय ३६ दशमलव ५३ विन्दुमा पुगेपछि आजका लागि सेयर किनवेच बन्द भएको हो।

तेस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द

नेप्से परिसूचकमा लगातार तेस्रो पटक सकरात्मक सर्किट ब्रेक लागेपछि आजका लागि सेयर बजार बन्द भएको छ। कारोबार सूरु भएपछि नेप्से परिसूचक तेस्रो पटक ६ दशमलव ६ प्रतिशतले बढेपछि सकरात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द भएको हो।

कोरोना कोषबाट साढे ५५ करोड निकासा

मुलुकमा कोरोना महामारी सूरु भएपछि स्थापना गरिएको कोरोना नियन्त्रण र उपचार कोषबाट सरकारले ५५ करोड ६३ लाख भुक्तानी दिएको छ। हालसम्म कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा करिब २ अर्ब ३५ करोड रुपैयाँ संकलन भएकोमा पहिलो पटक उक्त रकम भुक्तानी दिइएको हो।

बैंकको निक्षेप बढ्दै कर्जा घट्दै, साउनबाट निक्षेपको ब्याजदर घट्ने

कोभिड–१९ को संक्रमणका कारण सरकारले लकडाउन (बन्दाबन्दी) को घोषणा गरेको आज ९८ औं दिन हो। लकडाउनका कारण मुलुकका बैक वित्तीय संस्थामा निक्षेप संकलन बढ्दै गएको छ भने कर्जाको माग घट्दै गएपछि बैकहरुले नयाँ रणनिती अपनाउने भएका छन्।

११ महिनामा २२ अर्ब बीमा शूल्क संकलन

मुलुकका १९ निर्जीवन बीमा कम्पनीले चालु आवको जेठ मसान्तसम्म करिब २२ अर्ब ३७ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्।

शाखा कार्यालय घटाउने कसरतमा बैंकहरु

विगत लामो समयदेखीको बन्दाबन्दीका कारण शाखा कार्यालय नखुलेको र कर्जा प्रवाहमा समेत कमि आएको भन्दै बैंकहरुले शाखा कार्यालय बन्द गर्न पाउने माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्