विविधताको अन्तर्घुलन र संवेदनाको बहुरङ्गी ‘अभ्यन्तर’ कथासङ्ग्रह
जीवन आफैँ एउटा विराट आख्यान हो। प्रत्येक मानिस एउटा अलग कथा हो। त्यसैले मानिसबाँचिरहँदा अनगिन्ती कथाहरू जन्माइरहेको हुन्छ। कतै प्रेमको उज्यालो हुन्छ त कतै विछोडको धुवाँ।

जीवन आफैँ एउटा विराट आख्यान हो। प्रत्येक मानिस एउटा अलग कथा हो। त्यसैले मानिसबाँचिरहँदा अनगिन्ती कथाहरू जन्माइरहेको हुन्छ। कतै प्रेमको उज्यालो हुन्छ त कतै विछोडको धुवाँ।
मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश, मानव अधिकार सञ्जाल विराटनगर, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान कोशी प्रदेश, मानव अधिकार रक्षक सञ्जाल कोशी लगायतका संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।
फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनबाट पुराना सत्ताधारी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रतिपक्षमा पुगेका छन्।
विराटनगर महानगरपालिकाको आयोजनामा निकालिएको सचेतनामूलक र्याली स्थानीय महेन्द्र चोकबाट सुरु भई विराटनगर महानगरपालिका परिसरमा पुगेर सभामा परिणत भएको थियो।
नेपाली कांग्रेसले प्रदेश स्तरीय निर्वाचन समीक्षा थालेको छ। बुधबार विराटनगरमा कांग्रेसले कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको हो।
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा २५ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्ने भएको छ।
आचार्यले १३ हजार ४ सय १ मतले ल्याउँदा नेपाली कांग्रेसका नेता डा. कोइरालाले ३ हजार १ सय ५५ मत प्राप्त गरे।
बीबीसीले प्रशारण गरेको भिडियोका विषयमा नेपाली कानुन अनुसार कार्वाही सम्भव नभएका कारण कुटनीतिक पहल थालिएको उनको भनाइ छ ।
सन् १९८५ नोभेम्बरमा जेनेभामा भएको पहिलो शिखर बैठकमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका तत्कालीन राष्ट्रपति मिखाइल गोर्बाचेभ आफ्ना आधिकारिक कार्यतालिकाभन्दा बाहिर निजी कुराकानी गर्न छुट्टै बसेका थिए।
आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय र कलेजहरु बिदा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
सोमबार प्रदर्शनमा उत्रेका उनीहरुले अहिले कोशी प्रदेशसभामा प्रवेश गर्न खोजिरहेका छन्।
पदयात्राको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले गरेका थिए । पदयात्रा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै विभिन्न ठाउँंहरुमा परिक्रमा गरेका थियो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद समाधानका लागि आफू प्रधानमन्त्री हुँदा नै ठोस पहल सुरु भएको दाबी गरेका छन्।
जात्रामा नगर घुमाइने मृतकको प्रतिकका रुपमा बाँसबाट बनाइने ताहासा अग्लो हुन्छ । गाईजात्राका क्रममा भक्तपुर नगरभरि यस्ता सयौँ तहासाहरु परिक्रमा गराउने गरिन्छ ।
