माछापालनबाट चितवनका हरिको वार्षिक डेढ करोड आम्दानी

माछापालनबाटै उनले तीन छोराछोरीलाई चितवनको प्रतिष्ठित बोर्डिङ स्कूलमा पढाइरहेका छन्।