२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अर्थ

बजेट तयारीमा कडाइ : अर्थ मन्त्रालय प्रवेशमा रोक

अर्थ मन्त्रालयले बजेट निर्माणलाई मध्यनजर गर्दै मन्त्रालय प्रवेशमा कडाइ गरेको छ।

‘बजेट निर्माणसम्बन्धी सबै पक्षसँग परामर्श र सुझाव लिने कार्य सम्पन्न भइसकेको छ। अहिले तयारीका काम भइरहेका छन्,’ प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने, ‘बजेट तयारीलाई व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौँ।’

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि गत वैशाखमा अर्थ मन्त्रालयले सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो। यही जेठ १५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट वक्तव्य प्रस्तुत गर्नेछन्।

प्रकाशित: ९ जेष्ठ २०८२ १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App