निजी क्षेत्रलाई अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी सुरक्षित छ, राम्रो प्रतिफल पाउन बढाउनुस्
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसारभर रहेका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। लगानीका दृष्टिकोणले नेपाल सुरक्षित भएको कुरा प्रमाणित भएको बताउँदै उनले यस्तो आह्वान गरेका हुन्।