सरकारी कार्यालयहरूमा रहेका प्रयोगविहिन गाडिहरु ६ महिना भित्र लिलामी गरिने

सरकारले सरकारी कार्यालयहरूमा रहेको प्रयोगविहिन गाडिहरु र सामान ६ महिना भित्र लिलामी गर्ने भएको छ।