२१ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

सरकारी कार्यालयहरूमा रहेका प्रयोगविहिन गाडिहरु ६ महिना भित्र लिलामी गरिने

सरकारले सरकारी कार्यालयहरूमा रहेको प्रयोगविहिन गाडिहरु र सामान ६ महिना भित्र लिलामी गर्ने भएको छ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी कार्यालयहरूमा रहेको प्रयोगविहिन गाडिहरु र सामान ६ महिना भित्र लिलामी गरिने बताएका हुन्। 

प्रकाशित: १५ जेष्ठ २०८० ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App