अपडेट: जुटमिलमा लागेको आगो नियन्त्रणमा
सोनापुरको अरिहन्त जुट मिल्समा शनिबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ । यद्यपी आगो पूर्ण रुपमा भने निभेको छैन ।
सोनापुरको अरिहन्त जुट मिल्समा शनिबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ । यद्यपी आगो पूर्ण रुपमा भने निभेको छैन ।
जेन-जी आन्दोलनको प्रभाव भन्सारको राजस्व संकलनमा देखिएको छ । कार्तिक महिनामा विराटनगर भन्सार कार्यालयको राजस्व घटेको छ ।
कपिलवस्तुका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले सदरमुकाम तौलिहवामा ‘प्रथम कपिलवस्तु तिलौराकोट आइरन मेन एण्ड वोमन कप’ राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा इनक्लाईन बेन्च प्रेस प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।
पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौं बन्दीपुर महोत्सव आयोजना हुने भएको छ।
सङ्घीय सरकारले पहाडी जिल्लामा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको छ।
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७६ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।
पेट्रोलियम पदार्थको ढुवानी तथा भण्डारण गर्न करिब साढे २४ अर्ब रुपैयाँ लगानीका दुई वटा पेट्रोलियम पाइपलाइनसहितको भण्डारण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ।
रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ।
नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ।
सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन। केही दिन पहिले मात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ।
अति आवश्यक परेको स्थिति बाहेक करका दरहरूस्थिर राख्दा लगानी निश्चितता कायम हुने आयोगले जनाएको छ ।
व्यावसाय गर्दा बेलाबेला उतारचढाव आउने गर्छन। कतिपय व्यावसायी ती उचारचढावसँग आत्तिन्छन। तर, पोखराका व्यावसायी ध्रुव थापा भने व्यवासायिक जीवनमा सबैभन्दा अप्ठेरो अवस्थामा रहँदा पनि अत्तालिएका छैनन। उनी भन्छन, ‘व्यवासाय गर्दा उतारचढाव आउँछन। तर, म आत्तिएको छैन। हतोत्साही भएको छैन।’
निजी क्षेत्रको सहकार्यमा तीन अर्बको लगानीमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्लाजा’ लागत घटाएर ठेक्का आह्वान गरेको हो।
विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव किसानले बेहोर्नुपरेको थियो। यो वर्ष समस्या नभएकाले जिल्लामा पर्याप्त मकै उत्पादन भएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत किरण परियारले बताए।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ।
चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन्। वाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ।
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन्।
अमेरिकी सहयोग नियोग (युएसएआइडी) बाट अनुदान दिन रोकेको अमेरिकी सरकारले बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत एमसिसी नेपालका लागि करिब सात अर्ब रुपैयाँ अनुदान थप गरेको छ।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्ममा पोहरसालको तुलनामा राजस्व संकलनमा वृद्धि गरेको छ ।
बोर्ड गठन भएपछि स्याउ उत्पादनले कर्णालीको अन्तर्राष्ट्रिय बजारमा जोड्ने उनले दावी गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मुख्य सडकहरूमा विद्युतीय ट्रली बस सञ्चालनका लागि एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेका छन्।
लगानी बोर्डले चार सय ३९ मेगावाटको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत परियोजनाका लागि ९३ अर्ब ४० करोड रुपैयाँ स्वीकृत गरेको छ ।
बैठकमा निर्वतमान अध्यक्ष राजेन्द्रकुमार खेतानलाई “President Emeritus” पदवी सम्मानपूर्वक प्रदान गरिएको थियो।
लागत र परिश्रम अनुसारको प्रतिफल नपाएपछि कपिलवस्तुका किसानले बिस्तारै कालानमक धान खेती छाडदै गएका छन् ।