वीरगञ्ज नाका हुँदै चार महिनामा दुई खर्ब ८४ अर्बको सामान भित्रियो

आयात ४३ अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ । गत आवको चार महिनामा दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो ।