राजस्व दर हेरफेरले अर्थमन्त्री विवादमा
दुई आर्थिक वर्षका बजेटलाई हेर्दा करको दर हेरफेरमा अर्थमन्त्री जनार्दन शर्माको दोहोरो चरित्र देखिएको छ।
दुई आर्थिक वर्षका बजेटलाई हेर्दा करको दर हेरफेरमा अर्थमन्त्री जनार्दन शर्माको दोहोरो चरित्र देखिएको छ।
नेपालबाट भारत हुँदै बंगलादेशसम्म हुने गाईको तस्करीमा व्यापक जालझेल हुने गरेको पाइएको छ। शनिबार बिहान ३ बजेतिर सशस्त्र प्रहरीले समातेको तस्करीको गाई अन्ततः फेरि तस्करकै हातमा पुगेको घटनाले गाई तस्करहरुको जालझेल छताछुल्ल भएको हो।
ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि अन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले किसानहरुलाई बाख्रापालन तालिम दिएको छ।
मानसिक सन्तुलन गुमाएका एक व्यक्ति प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको माथिल्लाे त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट उत्पादन बन्द भएको छ।
शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन्।
स्काई ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पूँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नुपर्नेमा जोड दिएका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आएपनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरुले बताएका छन्।
पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले बिहीबार मध्याह्नतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट २ सय किलोमिटर टाढाको पोखरासम्म उनी बेलुका नै आइपुग्थे। तर पोखरेल शुक्रबार दिउँसो ३ बजेसम्म जसोतसो मुग्लिन पार गरेर केही अगाडि बढेका थिए।
बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ्दा न्यून आम्दानी भएका परिवारलाई भान्सा चलाउन सकस भएको छ।
संघीय सरकारले ल्याएको बजेटमा राखिएको प्रावधानले जिहाइ वायर, वनस्पति घीउ र सेनिटरी प्याड उद्योग बन्द हुने अवस्थामा पुगेकाले यी उद्योगहरूलाई बचाउन पहल गरिदिन माग गर्दै मोरङका उद्योगी र मजदुरहरूले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएका छन्।
सरकारले अनेक प्रयास गरे पनि विदेशी मुद्राको सञ्चिति ओरालो लाग्ने क्रम रोकिएको छैन। पछिल्लो १० महिनामा विदेशी मुद्राको सञ्चितिमा २१.१ प्रतिशतले कमी आएको पाइएको छ।
हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८.२१ प्रतिशतले मुद्रास्फिती भएको छ।
वैशाख महिनामा करिब ८ प्रतिशतले मूल्यवृद्धि दर बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वैशाख महिनामा मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ।
देशमा भित्रिनेभन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ।
हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ। हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८.२१ प्रतिशतले मुद्रास्फिती भएको छ।
शुक्रबार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेको छ।
धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबार बिहानदेखि भाटभटेनीले सेवा शुभारम्भ गरेको हो। भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन्।
परिसङ्घले आज एक विज्ञप्ति जारी गरी सरकारले ल्याएको राजस्व नीतिका कारण वायर रड उद्योग, घ्यूतेल उद्योग, सेनेटरी प्याड उद्योगलगायतमा मार परेको भन्दै समास्या समाधान गर्न आग्रह गरेको हो।
सेञ्चुरी कर्मशियल बैंकको ताप्लेजुङस्थित फुङलिङ शाखाले शुक्रबार सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयलाइ ३० थान फोहोर राख्ने भाँडा(डस्बिन) प्रदान गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन उदयपुरले सदरमुकामका होटल, रेस्टुरेन्ट र खाजा घरहरुलाई गुणस्तरीय सामग्री मात्र बिक्री बितरण गर्न गराउन आग्रह गरेको छ। केहीदिनयता डिभिजनले अनुगमन थाल्दै मानव स्वास्थ्यसँग सम्बन्धित खानेकुरा गुणस्तरीय नभए निशंकोच कारबाही गर्ने चेतावनी दिएको छ।
चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब पुगेको छ।
प्रदेशको नीति तथा कार्यक्रम सकिएसंगै कर्णाली प्रदेशमा मन्त्रालयहरु योजनाहरुको बजेट बाँडफाँडमा लागिरहेका छन्। प्रदेश वितरण हुने योजनाहरु आफ्नो क्षेत्रमा छनौट गर्न मन्त्रालयहरुमा बाँठाटाठाहरुको चलखेल बढेको हो।