नेजाको पाँचौ अधिवेशनबाट भोलाको अध्यक्षतामा नयाँ कार्यसमिति

अमेरिका–नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पाँचौ अधिवेशनले भोला आचार्यको नेतृत्वमा सबै कार्यसमितिलाई निर्वार्चित गरेको छ । अमेरिकाको लसएन्जलसस्थित हिमालयन काउजिनमा नेजाको अधिवेशन आइतबार भएको थियो।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले ए