कुमार बोल्न सक्ने अवस्थामा छैनन् जति सक्दो चाडो उनलाई घर पठाउनको लागि सहयोग गर्दिन तोर्णले सबैलाई आग्रह गरेका छन्।
युएईको अबुधावी स्थित मदिना जायद हस्पिटलमा उपचार गरिरहेका कुमारलाई हृदयघात भएको अस्पतालको जनाएको छ। कुमारको घरमा आमा र भाइ छन्।
घरमा आर्थिक अबस्था कमजोर भएर यूएई आएका कुमार पनि बिरामी हुँदा आमा र भाइ चिन्तामा डुबेका छन।
लामो समय सम्म पनि छोराको बिमार निको हुन नसकेको भन्दै आमाले घर फर्काईदिन आग्रह गरेकी छन्।
प्रकाशित: १९ वैशाख २०७३ २३:४९ आइतबार





