पुराना पुस्ताका लेखकबाट सकारात्मक सन्देश
लेखनी सरल र मीठासपूर्ण छ। हामीले आफ्नै वरिपरि देख्दै, सुन्दै र भोग्दै आएका विषयवस्तु कथामा भएकाले पढ्दै जाँदा पाठकलाई आफैं कथाको पात्र भएको महसुस हुन्छ।
लेखनी सरल र मीठासपूर्ण छ। हामीले आफ्नै वरिपरि देख्दै, सुन्दै र भोग्दै आएका विषयवस्तु कथामा भएकाले पढ्दै जाँदा पाठकलाई आफैं कथाको पात्र भएको महसुस हुन्छ।
२००७ सालअगाडि नेपालमा ज्यादै सीमित संख्यामा मात्र शिक्षण संस्थाहरू थिए। ती पनि प्रायः काठमाडौं उपत्यकामा मात्र स्थापित थिए।
कस्तो कवितालाई राम्रो भन्ने ? के हो कविताको मापन ? बेलाबेलामा कविताको सन्दर्भ आउँदा धेरै मानिस उत्कृष्ट कविताको दाबीमा विवादित हुने गरेका छन्।
मेरा निबन्धहरू यादहरूको मखमली स्पर्शले सिञ्चित छ। म तिनै यादहरूको सिँचाइ पाएर अनुभूतिहरूलाई अक्षरमा अवतरण गराउन मग्न छु।
कालजयी कविका नेपाल र नेपाली भाषाका सिर्जनामा युग बोल्छ। फलतः जनजनको जिब्रोमा उनी ‘युग–कवि’का रूपमा रसान्वित हुन पुग्छन्, सबैमा समादृत हुन्छन्।
सामाजिक तथा राजनीतिक विमर्शका रूपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ।
साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ।
कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’ मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्।
‘रमेश गंगा स्रष्टा सम्मान-२०८०’ बाट साहित्यकार सरस्वती रिजाल र ‘रमेश-गंगा स्रष्टा सम्मान-२०८१‘ बाट साहित्यकार विधान आचार्यलाई सम्मान गर्ने भएको हो।
नेपाली राजनीतिमा झोले बहस चलिरहेको समयमा शर्माले झोले शब्द र त्यसको वर्तमान परिवेशको भाव बुझाउने गरी गीत निकाले। यसै परिवेशमा मेयर साहको प्रतिक्रिया आएको हो।
गायिका अर्जुना राईकाे ‘माया गर्नु है’ गीत सार्वजनिक भएकाे छ।
डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले २०८१ सालमा दिइने पुरस्कार घोषणा गरेको छ।
समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् ।
आउँदाे साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ को टिजर सार्वजनिक भएको छ।
केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ।
साहित्यिक पत्रकार संघले साहित्यकार राजेन्द्रप्रसाद प्रसाईंको कथासंग्रह ‘जिन्दगीका नौ रङ्गी कथाहरू’ लोकार्पण गरेकाे छ।
सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतीमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार’ नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीमा अध्ययनरत कक्षा ८ का छात्र प्रज्वल पौडेललाई प्रदान गरिएको छ।
सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्।
बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन ।
कवि प्रिन्स प्रमोदकुमार ढकालको कवितासङ्ग्रह ‘अतीतका डायरीबाट’ लोकार्पण गरिएको छ।
लघुचलचित्र ‘बाछिटा’ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ।
पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असर जस्ता विषयसमेत ‘सत्यम्’ मा उठाइएको छ।
राष्ट्रिका साहित्य प्रतिष्ठानले काव्य वाचन तथा दहीचिउरा खाएर उर्वरा उत्सव असार १५ मनाएको छ।
कोहलपुरमा छिट्टाछिट्टा पानी पर्दा नेपालगन्जवासीको मनमा कत्रो डाहा पलाएको थियो।