स्रष्टा रिजाल र आचार्यलाई ‘रमेश गंगा-स्रष्टा सम्मान’
‘रमेश गंगा स्रष्टा सम्मान-२०८०’ बाट साहित्यकार सरस्वती रिजाल र ‘रमेश-गंगा स्रष्टा सम्मान-२०८१‘ बाट साहित्यकार विधान आचार्यलाई सम्मान गर्ने भएको हो।
‘रमेश गंगा स्रष्टा सम्मान-२०८०’ बाट साहित्यकार सरस्वती रिजाल र ‘रमेश-गंगा स्रष्टा सम्मान-२०८१‘ बाट साहित्यकार विधान आचार्यलाई सम्मान गर्ने भएको हो।
नेपाली राजनीतिमा झोले बहस चलिरहेको समयमा शर्माले झोले शब्द र त्यसको वर्तमान परिवेशको भाव बुझाउने गरी गीत निकाले। यसै परिवेशमा मेयर साहको प्रतिक्रिया आएको हो।
गायिका अर्जुना राईकाे ‘माया गर्नु है’ गीत सार्वजनिक भएकाे छ।
डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले २०८१ सालमा दिइने पुरस्कार घोषणा गरेको छ।
समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् ।
आउँदाे साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ को टिजर सार्वजनिक भएको छ।
केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ।
साहित्यिक पत्रकार संघले साहित्यकार राजेन्द्रप्रसाद प्रसाईंको कथासंग्रह ‘जिन्दगीका नौ रङ्गी कथाहरू’ लोकार्पण गरेकाे छ।
सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतीमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार’ नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीमा अध्ययनरत कक्षा ८ का छात्र प्रज्वल पौडेललाई प्रदान गरिएको छ।
सामाजिक सञ्जालमा दुर्व्यवहार भोगिरहेका गायिका एलिना चौहान र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्।
बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन ।
कवि प्रिन्स प्रमोदकुमार ढकालको कवितासङ्ग्रह ‘अतीतका डायरीबाट’ लोकार्पण गरिएको छ।
लघुचलचित्र ‘बाछिटा’ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ।
पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असर जस्ता विषयसमेत ‘सत्यम्’ मा उठाइएको छ।
राष्ट्रिका साहित्य प्रतिष्ठानले काव्य वाचन तथा दहीचिउरा खाएर उर्वरा उत्सव असार १५ मनाएको छ।
कोहलपुरमा छिट्टाछिट्टा पानी पर्दा नेपालगन्जवासीको मनमा कत्रो डाहा पलाएको थियो।
महानायक राजेश हमालले नेपाली समाजले आफ्नो कृषि पृष्ठभूमि र यसको महत्त्व बिर्सिँदै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्।
ज्योति साहित्य प्रतिष्ठानले २१९औं शृङ्खलामा आदिकवि भानुभक्त आचार्यको २१२औं जयन्ती भव्यताका साथ मनाएकाे छ।
नेपाल कला परिषदमा ‘पञ्च तत्त्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ।
‘हामी र हाम्रो कृति समाज’ ले स्रष्टा भेटघाट तथा रचना वाचन गरेको छ।
कसरी देश बन्छ, देश रक्षक नै गुण्डा बनेपछि, एयरपोर्टमै गरिव जनताहरूसँग ठगी गरेपछि।
चोमोलोङमाभन्दा अग्लो शिर बनाएर, सिमेभुमे ढोगेर, माटोलाई बिछट्टै माया गर्ने आदिम रूख हुँँ म।
कवयित्री कलमको काइँयोले, कपाल होइन, अक्षर कोर्छिन्, कवयित्री भाषाको नाङ्लोमा, चामल होइन, अक्षर केलाउँछिन्, कवयित्री, भावको पोखरीमा नुहाउँछिन् र विचारको सरफले अभिव्यक्तिहरू धुन्छिन्।
जमिनमा छन् चराहरू, अझै घाउ लागेका उड्न नसकेर को हल्लाउँदै छ विश्व यसबेला, इजरायल इरान गएर को हल्लाउँदै छ देश, बुद्धको समीप आएर जनता सब, हराएका छन् सडकमा बाटो नपाएर।