कवि प्रिन्स प्रमोदकुमार ढकालको ‘अतीतको डायरीबाट’ लोकार्पण
कवि प्रिन्स प्रमोदकुमार ढकालको कवितासङ्ग्रह ‘अतीतका डायरीबाट’ लोकार्पण गरिएको छ।
कवि प्रिन्स प्रमोदकुमार ढकालको कवितासङ्ग्रह ‘अतीतका डायरीबाट’ लोकार्पण गरिएको छ।
लघुचलचित्र ‘बाछिटा’ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ।
पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असर जस्ता विषयसमेत ‘सत्यम्’ मा उठाइएको छ।
राष्ट्रिका साहित्य प्रतिष्ठानले काव्य वाचन तथा दहीचिउरा खाएर उर्वरा उत्सव असार १५ मनाएको छ।
कोहलपुरमा छिट्टाछिट्टा पानी पर्दा नेपालगन्जवासीको मनमा कत्रो डाहा पलाएको थियो।
महानायक राजेश हमालले नेपाली समाजले आफ्नो कृषि पृष्ठभूमि र यसको महत्त्व बिर्सिँदै गएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्।
ज्योति साहित्य प्रतिष्ठानले २१९औं शृङ्खलामा आदिकवि भानुभक्त आचार्यको २१२औं जयन्ती भव्यताका साथ मनाएकाे छ।
नेपाल कला परिषदमा ‘पञ्च तत्त्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ।
‘हामी र हाम्रो कृति समाज’ ले स्रष्टा भेटघाट तथा रचना वाचन गरेको छ।
कसरी देश बन्छ, देश रक्षक नै गुण्डा बनेपछि, एयरपोर्टमै गरिव जनताहरूसँग ठगी गरेपछि।
चोमोलोङमाभन्दा अग्लो शिर बनाएर, सिमेभुमे ढोगेर, माटोलाई बिछट्टै माया गर्ने आदिम रूख हुँँ म।
कवयित्री कलमको काइँयोले, कपाल होइन, अक्षर कोर्छिन्, कवयित्री भाषाको नाङ्लोमा, चामल होइन, अक्षर केलाउँछिन्, कवयित्री, भावको पोखरीमा नुहाउँछिन् र विचारको सरफले अभिव्यक्तिहरू धुन्छिन्।
जमिनमा छन् चराहरू, अझै घाउ लागेका उड्न नसकेर को हल्लाउँदै छ विश्व यसबेला, इजरायल इरान गएर को हल्लाउँदै छ देश, बुद्धको समीप आएर जनता सब, हराएका छन् सडकमा बाटो नपाएर।
प्रमुख अतिथि प्राडा भट्टराईले नेपाली भाषालाई बिगार्नेहरूबाट सजग रहन आग्रह गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकद्वय एलिना चौहान र समिक्षा अधिकारीको प्रशंसा गरेका छन्।
भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ। भारतीय सञ्चार माध्यमहरूले उनको मृत्युको बारेमा दाबी गरेका छन्।
इतिहासले मानिसलाई जन्माउँछ, वर्तमानले कर्म गर्न सिकाउँछ, भविष्यले लेखाजोखा गराउँछ।
सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक भएको छ।
कलाकार दीपकराज गिरीले गायिकद्वय एलिना चौहान र समिक्षा अधिकारीको अभियानको प्रशंसा गरेका छन्।
प्रतियोगितामा निगमका २३ कर्मचारीले कविता वाचन गरेका थिए।
सुनकोसी वाङ्मय प्रतिष्ठानले कवि जुमन किरणको कवितासङ्ग्रह ‘यादहरूको बहिर्गमन’ लाेकार्पण गरेकाे छ।
विश्वभरका दर्शकले व्यग्र प्रतीक्षा गरिरहेको नेटफ्लिक्सको चर्चित कोरियन शृङ्खला ‘स्क्विड गेम’ को तेस्रो तथा अन्तिम सिजन शुक्रबार प्रिमियर हुँदैछ।
नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ।
नारी स्रष्टा समाजले ‘विश्वराज अधिकारी: अनुभूतिका विविध प्रवाहमा’ सार्वजनिक गरेकाे छ।