२६ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

गायिका अर्जुना राईले गाइन्, ‘माया गर्नु है’

गायिका अर्जुना राईकाे ‘माया गर्नु है’ गीत सार्वजनिक भएकाे छ। ईश्वर चाम्लिङले लेखेकाे उक्त गीत संगीतकार विक्रम राईकाे अन्तिम संगीत रहेकाे छ।

उक्त गीत म्युजिक जक्सन नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे। ‘माया गर्नु है’ गीतकाे मेल भर्सन विकास लिम्बूकाे रहेकाे छ। गीतकाे व्यवस्था देबेश राई, ट्रयाक मिक्सिङ देबेश राई, भोकल मिक्सिङ सागर संसार, स्टुडियो माहोल, भिडियो कास्ट अर्जुना राई, मेकअप रोकेमी राई, क्यामेरा / सम्पादन उनेश मेवाहाङ र पोस्ट प्राेडक्सन कान्छा प्राेडक्सन रहेकाे छ।

प्रकाशित: १८ असार २०८२ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App