अर्जुनधारामा सुरु भयो महायज्ञ
महायज्ञ आगामी मङ्सिर ३ गते बालाचतुर्दशीका दिन सतबिज रोपनपछि समापन हुनेछ ।
महायज्ञ आगामी मङ्सिर ३ गते बालाचतुर्दशीका दिन सतबिज रोपनपछि समापन हुनेछ ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो।
राजमार्गबाटै मन्दिरको भव्यता झल्किन्छ। राजमार्ग छाडेर मन्दिरको बाटो समाउनासाथ एक आकर्षक द्वारले श्रद्धालुलाई स्वागत गर्छ।
चाँगुनारायण मन्दिर युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्त्व बोकेको धार्मिक र पुरातात्त्विक सम्पदा हो।
हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको साँझ खाद्य सामग्री सुकाएर मनाइने यो पर्व बुधबार साँझ मनाइएको हो।
भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ मन्दिर एवं चोकमा आज साँझ झलमल्ल छ। मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ।
सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा बुधबार बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ।
प्राचीन भागीरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचीन र धार्मिक महत्त्व बोकेका श्रद्धालु भक्तजन बताउँछन्। मेलामा टाढा टाढाबाट भक्तजन आएका छन्।
दशैं र तिहार सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको पहिलो चाडको रूपमा सकिमना पुन्ही मनाइन्छ।
गुरु नानक जयन्तीको प्रारम्भ शिखहरूको पवित्र स्थल गुरुद्वारा मा प्रभात फेरि बाट गरिन्छ।
काठमाडौँ उपत्यकाका चार प्रमुख बाराहीमध्ये एक मानिने ऐतिहासिक नीलबाराही क्षेत्र करिब ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन्।
हरिबोधिनी एकादशीका अवसरमा देशका विभिन्न भागमा अवस्थित नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
संस्कार, संस्कृति र मौलिक पर्वको पर्याय हो मिथिला सभ्यता। यहाँको मौलिक पर्व सहरमा हराउँदै गए पनि दूरदराजमा अझैं जीवन्त छ मौलिक सभ्यता।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन्।
थेम्सुम छ्योफेल्लीङ गुम्बामा एक धार्मिक कार्यक्रमको आयोजना गरी उनी भिक्षुणी बनिन् । स्याङ लोङले २० वर्षअघि नै गुरु खेम्बोच्चे आचार्य कमल मोक्तानबाट दीक्षा ग्रहण गर्दै थाङ्ग स्याङ यिन (गुरुमा) बनेकी थिइन् ।
लगातारको वर्षा र बद्लिँदो मौसमबीच पनि बिहीबार ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा देवी मन्दिरमा एक हजार ४२१ भक्तजनले दर्शन गरेका छन्।
सयौं वर्षअघि योगी चन्दननाथले यहीँ तपस्या गरी भैरवनाथलाई प्रसन्न पारेको थिए। उ
गाउँगाउँमा अभियान नै सञ्चालन गरेर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछूतलगायत सामाजिक कुरीतिकोविरुद्ध उनीहरू सक्रिय भएका हुन्।
तनहुँको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा आज एकैदिन ८६ वटा फूलको डोली भित्रिएका छन्।
छठ पर्वको चौथो तथा अन्तिम दिन आज मंगलबार बिहान गरेका छन्।
पहिले तराई क्षेत्रमा मात्र सीमित रहेको छठ पर्व पछिल्लो समयमा पहाडी क्षेत्रका नागरिकले समेत उत्तिकै उत्साहका साथ मनाउन थालेका छन्।
मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनदेखि मनाउँदै आएको छठ पर्व विधिवत् रूपमा सकिएको हो।
उदाउँदो सूर्यलाई मंगलबार बिहान अर्घ दिएर यस वर्षको छठ विधिवत् रूपमा सम्पन्न भएको छ।