गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन मनाइने गोपाष्टमी पर्वका दिनलाई गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको हो।