छठ उल्लासमा मधेस
घरभित्रै दुईदिने विधिपछि सोमबार साँझ (सँझिया घाट) र मंगलबार बिहान (भोरका घाट) जलाशय किनारमा ठेकुवा, भुसुवा, नरिवल तथा भोगटे लगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ।
घरभित्रै दुईदिने विधिपछि सोमबार साँझ (सँझिया घाट) र मंगलबार बिहान (भोरका घाट) जलाशय किनारमा ठेकुवा, भुसुवा, नरिवल तथा भोगटे लगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ।
तीन दशक अघिसम्म पूर्वी जिल्लाबाट नोकरी गर्न जिल्लामा आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गर्दथे ।
छठ पर्वको विधि सुरु भइसकेकाले लालबकैया, बागमति, झाँझ, चाँदी लगायतका नदी तथा विभिन्न पोखरीलाई स्थानीयवासी तथा क्लबहरूको सहयोगमा विशेष रूपमा सिँगार्ने काम अन्तिम चरणमा पुगेको हो ।
मिथिलाञ्चनको महान् चाड चार बदिवसयीय छठ पर्व अन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ।
छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनलाई आठ स्थान तय गरेको जनाएको छ।
छठका लागि मधेश प्रदेशको मुख्यालय जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रका सबै गाउँ सहरका पोखरी, नदी, तलाउमा तयारी सुरु भएको मैथिली संस्कृतिका जानकार रामभरोस कापडीले बताए।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै साना सीमानाकाहरू दिनभरि बन्द निगरानी र हाई प्वाइन्ट सुरक्षा परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर लौडारीले बताए।
छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिन्छ।
तिहारमा जताततै ‘स्पिकर’ मा गीत बजाएर देउसी खेलिरहेको अवस्थामा यहाँका युवा एकजुट भएर मौलिकता जोगाउन कस्सिएका हुन्।
मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।
तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ।
परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो।
तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो। यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन्।
तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ। जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ।
यो पर्व दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै यस समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने गर्दछन्। धर्म, संस्कृति र चाडवाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अनेक पर्वहरूमध्ये यस पर्वमा दाजुभाइ, दिदीबहिनीबीचको पवित्र, स्नेही, आत्मीय र निःस्वार्थ सम्बन्धलाई उजागर गर्दछ।
यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ।
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।
प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले गर्ने म्हः (आत्म) पूजा आज साँझ विधिपूर्वक सम्पन्न भएको छ।
तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ ।
दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ ।
श्रीवागीश्वरी आध्यात्मिक परिषद्अन्तर्गत योगी नरहरिनाथ आश्रम गौ संरक्षण केन्द्र, वागीश्वरी (भरतपुर) मा आज गाई तथा गोवर्द्धन पूजा गरिएको छ।
र्याली अघि पोखरा–३ नारायणस्थान मन्दिर नजिकै रहेको बिरेन्द्र स्मृति पार्क भित्र रहेको राष्ट्रिय विभूती शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो ।