राष्ट्रपति पौडेलले पुजे गाई
कात्तिक कृष्ण औंसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ।
कात्तिक कृष्ण औंसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ।
आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ।
द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ।
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
इटहरीस्थित बुढीखोलामा छठ पर्वको तयारीबारे जानकारी दिँदै मूल आयोजक समितिका पदाधिकारीहरू। तस्बिर: नागरिक
यमपञ्चकको तेस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान विधिपूर्वक गरिएको छ।
वर्षभरिमा एक कुकुर तिहार पर्दछ। त्यस दिन कुकुरलाई सम्मान तथा पूजा गरी माला लगाइदिने र मिठो परिकार खुवाउने गरिन्छ।
लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाका अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गर्न लागिएको हो।
तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ।
अहिले मधेस दियाबातीको उल्लासमा छ। मधेसमा तिहार तीन दिनसम्म मनाइन्छ। पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया/भाइटीका) गरिन्छ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ।
तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ।
कागले कहिले पनि खुला रूपमा समागम गर्दैन। भाले र पोथी बीचको संसर्ग भएको कसैले देख्दैनन्।
अमेरिकाका दुई सहरहरू ओहायोको कोलम्बस र पेन्सिलभेनियाको ह्यारिसवर्गमा काग तिहारको अघिल्लो दिन सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न भएका छन्।
काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गरेका छन्।
कागले यमराजसमक्ष राम्रो खबर पुर्याओस् भनेर आज कागलाई पूजा र मीठो खाना दिएर खुसी पार्ने गरिन्छ।
कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराहीस्थित नीलबाराही देवतास्थान जाने पूजा मार्ग १० वर्षपछि खुलेको छ। यसअघि पहिरो गई बाटो थिएन। यही कारण नीलबाराही मन्दिरसमेत धरापमा पर्दै आएको थियो।
उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली शनिबारदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो ।
भरतपुरको वागीश्वरीमा सामूहिक गौ पूजा हुने भएको छ। लक्ष्मी पूजा र गोवर्द्धन पूजाको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजा हुने भएको हो।
कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन धनतेरस पर्व मनाइँदै छ।
दसैंको रमझमले मन र आँगनलाई रंग्याएर बिदा लिएको केही दिन नबित्दै तिहारको उज्यालो किरणले हाम्रो जीवनलाई प्रकाशित गर्न आइपुग्छ।