दीपावलीको उज्यालो: राष्ट्रका लागि शान्ति र समृद्धि
बर्सेनि मनाउने नेपालीहरूको पर्व दीपावली आत्मिक र सामाजिक उज्यालो फैलाउने पर्वका रूपमा मान्दै आइएको छ।
बर्सेनि मनाउने नेपालीहरूको पर्व दीपावली आत्मिक र सामाजिक उज्यालो फैलाउने पर्वका रूपमा मान्दै आइएको छ।
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
असोज महिनामा ३३ लाख ८२ हजार रुपैयाँ भेटि गणना भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ।
समितिले नेपाललगायत विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूका लागि स्थानीय समयअनुसार भाइटीकाको सबैभन्दा उपयुक्त साइत निर्धारण गरी सार्वजनिक गरेको हो।
लामाले बुद्धको शिक्षा केवल बौद्धमार्गीलाई नभई सम्पूर्ण मानव जगतको हितमा भएको उल्लेख गर्दै ध्यान र करुणाको माध्यमबाट क्लेशरहित जीवन सम्भव हुने बताए ।
मिथिलामा बिन र डोम जातिको बाँसको चोया तथा कप्टेरा काढेर छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पङ्खा बनाउने पुख्र्यौली पेसा मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
सबै घरमा दीपावली र त्यसलगत्तै आउने निष्ठाको पर्व छठको तयारी देखिन्छ। उज्यालोको पर्व मानिने दीपावली र छठको तयारीले मिथिला क्षेत्र पर्वमय बन्दैछ।
मधेस प्रदेशको सप्तरीस्थित छिन्नमस्ता मन्दिर (सखडा) पुग्ने प्रायः को ध्यान मन्दिरको भित्ताले खिच्छ।
‘कहीँ नभएको जात्रा, हाँडीगाउँमा’ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित छ। यही अर्थात् चोक्काथुनारायणको जात्रा हेर्न यतिबेला हाँडीगाउँ क्षेत्रमा दर्शकको घुइँचो छ।
लिम्बू जातिको मौलिक तथा सांस्कृतिक कर्मकाण्डमा पुजारीका रूपमा रहेका फेदाङ्मा, येबा,साम्बा, बजुवाहरूले बाँसको सिन्का र उनीको धागोबाट सिलाम साक्मा निर्माण गरी प्रयोग गर्ने गर्दछन् ।
भक्तपुरका नेवार समुदायले यस वर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा र ५ गते किजा पूजा (भाइटीका) मनाउने भएको छ।
लुम्बिनी र प्राचिन कपिलवस्तुसहित ४५ स्थानमा वर्षाबास बसेका भिक्षुहरुले यसवर्षको वर्षाबास विधिवतरुपमा समापन गरेका हुन्।
करिब एक साता अगाडि कुमारी घोषित आर्यताराले काठमाडौँमा गरिने विभिन्न जात्रा, पर्व, साँस्कृतिक कार्यक्रममा राजकीय भूमिका निर्वाह गर्छिन्।
गाउँपालिकाले छिम्केश्वरी माई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ।
कोजाग्रत पूर्णिमाका अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली (भार) ल्याइएको छ।
नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको हो।
गत कोजाग्रतयताको एक वर्ष अवधिमा विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि परम्पराअनुसार आज गरिन लागेको हो ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ।
आश्विन शुक्ल त्रयाेदशी’ दसैंको टीकाको चाैथाे दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।
बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमीमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवइगु’ (खाँ निस्कने) जात्रा भएको छ।
‘आश्विन शुक्ल द्वादशी’ दसैंको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।