कपिलवस्तुमा ४९६ दुर्गा भगवती मूर्ति विसर्जन
जिल्ला प्रशासन कार्यालयका अनुसार कपिलवस्तुका १० पालिकामा जम्मा ४ सय ९६ वटा दुर्गा भगवतीका मूर्ति स्थापना भएका थिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार कपिलवस्तुका १० पालिकामा जम्मा ४ सय ९६ वटा दुर्गा भगवतीका मूर्ति स्थापना भएका थिए।
नेपालको मध्यभागमा पर्ने जिल्लाको रूपमा रहेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ।
यो जात्राको अन्त्यमा नगदेशस्थित सिद्धिगणेशको प्राङ्गणमा ‘भुइँफर्सी’ अर्थात् ‘कुभिण्डो’ मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु’ जात्रा पनि भनिन्छ।
असत्यमाथि सत्यको विजयको प्रतीक शारदीय नवरात्राको क्रममा महोतरीको सदरमुकाम जलेश्वरमा बिहीबार विजया दशमीका दिन रावणका तीन वटा पुतला (प्रतिमा) दहन गरिएको छ।
राउटे समुदाय महिला प्रधान समाज हो। यहाँ महिला तथा बालबालिकामाथि हुने हिंसा शून्य छ। महिला पूजा हुँदा बस्तीमा बाह्य मानिसको प्रवेशलाई निषेध गरिएको हुन्छ।
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन्।
नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ।
विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो।
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्।
आज विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ।
जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ।
नेपाल र अमेरिकाको समय भिन्नताका कारण पञ्चाङ्गले तोकेको साइत र व्यावहारिकतामा मेल खान नसक्दा टिका कहिले थाप्ने भन्ने विवाद कायम रहेको हो।
पिङ खेल्दा निस्कने 'चचहुई' र 'सररर' आवाजले स्थानीय बस्ती गुञ्जायमान छन्।
यहाँको प्रसिद्ध तलेजु मन्दिरमा जीवितदेवी मानिने एकान्तकुमारीसहित ११ गण कुमारीको पूजा गरिएको छ।
महानवमीका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महान चाड बडादसैँ (विजया दशमी) को नवौँ दिन बुधबार नवकन्याहरूको पूजा गरेका छन्।
मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादसैँ) पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ (पोल्टा) भरिँदैछ।
भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुला गरिएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खुला गरिने तलेजु मन्दिर खुला गर्न सबै तयारी पूरा भएको छ।
आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ।
मोहनी नखःको आज आठौं दिन नेवार समुदायले विधिवत रूपमा दसैंको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदै छन्।
प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।