नवघोषित कुमारी आर्यताराले मंगलबार आसन ग्रहण गर्ने
स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो ।
स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो ।
जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जु पल्टन, ब्यान्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित फूलपाती ल्याइन्छ।
फूलपाती बढाइँलाई धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने मौलिक कार्यक्रम मानिन्छ। गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोका दसैँघरमा साइत जुराएर भित्र्याएपछि सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहेको छ।
नवरात्रको समयमा पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड बाक्लिने गर्छ। यस वर्ष अघिल्लो वर्षको असोज महिनाभन्दा निकै ठुलो संख्यामा भक्तजन आएका समितिले जनाएको छ।
सवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
बडादसैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।
शाक्य महाविहार संघको पहलमा नयाँ कुमारी छनोट प्रक्रिया सम्पन्न भएसँगै आर्यतारा शाक्यलाई काठमाडौंको जीवित देवी घोषित गरिएको छ।
आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ।
सावधानीपूर्वक विधिअनुरूप विभिन्न रूपको पूजा गरे विभिन्न मनोभिलाषा पूरा हुने विश्वास छ।
अहिले भने यी चलनहरु बिस्तारै हराउँदै जानथालेका छन् । विगतमा दशैंमा पिङ खेल्ने सांस्कृतिक चलन हो । तर पछिल्लो समय भने पिङको चलन हराउँदै गएको छ ।
नवरात्र सुरु भएको आज पाँचौँ दिन भए पनि चौथो दिनको दसैँ घर वा पूजा कोठामा चौथो दिनकै कर्म दोहोर्याउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
बडादसैंको आगमनसँगै ऐतिहासिक सहर नेपालगन्ज दुर्गामूर्तिले झकिझकाउ भएको छ।
शहर खाली हुँदै गएपछि गाउँघर रमाइलो देखिनुका साथै भरिभराउन हुँदै आएका छन्।
आश्विन शुक्ल चतुर्थीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ।
आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।
काफ्लोपाटीसम्म पुग्ने यातायात मार्ग अहिले धमाधम स्तरोन्नतीको क्रममा रहेकोले पानी परेको समयमा ठाउँठाउँमा भइरहेको हिलाम्मे समस्याको अस्थायी समाधान गर्नेसम्मको काममा आफुहरू लागेको उनले बताए ।
महोत्तरी जिल्लाको औरही नगरपालिका-७ भोइल गाउँमा अवस्थित सोनासति महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ।
नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।
श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ।
आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ।
कर्णाली प्रदेशको ऐतिहासिक तथा धार्मिक धरोहर चन्दननाथ मन्दिरमा सोमबार घटस्थापनाको अवसरमा परम्परागत ५२ हाते लिंगो फेरिएको छ।
बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा रौतहटका धार्मिक स्थलहरूमा सरसफाइ गरिएको छ।