नवरात्र सुरु : शक्तिपीठमा दर्शनार्थीको भीड

हिमालयकी छोरी पार्वती नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणमा उल्लेख छ। शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रूपमा पूजा गरिन्छ।