इन्द्रजात्राका सारथीलाई पाँच लाखसम्मको बीमा

इन्द्रजात्रामा रथ तान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बीमा गरिने भएको छ ।