१ पुस २०८२ मंगलबार
image/svg+xml
भर्खरका समाचार

बालेन भन्छन्ः तीन वर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लामो प्रतीक्षा र सङ्घर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको सपना पूरा हुन थालेको बताएका छन्।

एसियाली एक्वेटिक्समा नेपालको चुनौती

भारतको अहमदाबादमा आगामी सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म एसियाली एक्वेटिक्स हुँदै छ।

देश 'कब्जा' भइसकेको हर्कको दाबी

धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले नेपाल-भारतको बोर्डरको अवस्था कस्तो छ भन्दै प्रश्न गरेका छन्।

एमाले महाधिवेशन : दुईको उम्मेदवारी खारेज, १४ जनाले फिर्ता लिए

एमाले महाधिवेशन : दुईको उम्मेदवारी खारेज, १४ जनाले फिर्ता लिए

भृकुटीमण्डपमा मतदानको तयारी तीव्र छ। बिहानैदेखि नयाँ नेतृत्वका लागि चहलपहल बढेको छ। देशभरबाट आएका प्रतिनिधिसँग उम्मेदवार र समर्थकहरू मत माग्दै छन्।
नागरिक १ पुस २०८२ १३:५९ मंगलबार १ मिनेट पाठ
भर्खरका समाचार

बालेन भन्छन्ः तीन वर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लामो प्रतीक्षा र सङ्घर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको सपना पूरा हुन थालेको बताएका छन्।

वीरगञ्ज भन्सारका यार्डमा १७९ सवारीसाधन थन्किए

वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन्।

प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्त्वपूर्ण: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताएका छन्।

‘राजनीतिक अस्थिरता र सामाजिक अराजकता मुलुकको चुनौती’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिले मुलुकका चुनौतीका रूपमा देखिएको बताएका छन्।

बालेनको सचिवालयले भन्यो- एम्बुलेन्स खरिदमा घोटाला भएको छैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले ३५ वटा एम्बुलेन्स खरिदमा घोटाला नभएको बताएको छ।

मन्त्री तथा सचिवसँग छलफलपछि प्रधानमन्त्रीले भने-शिक्षकसँग वार्तामार्फत समाधान खोजिनेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले संवादमार्फत शिक्षकहरूसँग समस्याको समाधान खोजिने बताएका छन्।

प्रधानमन्त्री ओलीको निर्देशन: विपद् पुनर्निर्माणमा गति ल्याउनुस्

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज (सोमबार) सम्पन्न १७ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना कार्यान्वयन अवस्थाको समीक्षा गरेको छ।

खेल

गण्डकीभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाः ‘वैकल्पिक मैदान बने पोखरा क्रिकेट डेष्टिनेसन बन्नेछ’

नेपालले मंगलबार क्रिकेटमा ऐतिहासिक उपलब्धी हासिल गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छन्।

नेपाली क्रिकेटरमा गुल्सनको चर्चा

गुल्सनको यो एकवदिसीय करिअरको दोस्रो अर्ध शतक हो। उनले ७५ बलमा अर्ध शतक पुरा गरेका हुन्। अघिल्लो महिना गुल्सन नेपालमा भएको आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय श्रृखलामा युएईविरुद्ध नै अर्ध शतक प्रहार गरेका थिए।

एसिसी प्रिमियर कप : सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन। नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सफल सन्दीप लामिछानेलाई यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित गरिएको हो।

क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

क्रिकेट क्रेजः रुखमा दर्शक, गालामा नेपालको झण्डा (तस्बिरहरू)

क्रिकेट हेर्ने दर्शकको उपस्थिति एकदमै उत्साहजनक रहेको छ। दर्शकहरु मैदानमा मात्र नभएर वरपरको पर्खाल र रुखमा चढेर समेत क्रिकेटको मज्जा लिइरहेका छन्।

नेपाललाई तेस्रो झट्का, कप्तान रोहित १ रनमा आउट

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब लय कायमै राखेको छ। नेपालको ८.१ ओभरभित्रै नेपालले ३ विकेट गुमाएको छ। कप्तान रोहित पौडेल १ रनमै आउट भए।

नेपालको खराब सुरुवात, दोस्रो विकेट पनि पतन

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब सुरुवात गरेको छ। नेपालको ६ ओभरभित्रै नेपालले २ विकेट गुमाएको छ। दोस्रो विकेटमा नेपालले आशिफ शेखलाई मात्र ८ रनमा गुमायो।

एसीसी प्रिमियर कपः कुशल भूर्तेल १ रनमै आउट

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले खराब सुरुवात गरेको छ। कुशल भुर्तेल १ रन बनाएर आउट भए। उनलाई दोस्रो ओभरमा नै रोहन मुस्तफाको शिकार बनाए।

११ महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ। गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो।

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, कोशी र मधेसमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।

कञ्चनपुरमा महिलाको मृत्यु, चारजना नियन्त्रणमा

भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ।

हलेसी र दिक्तेलको कालिका भगवतीलाई धार्मिक पर्यटनमार्फत जोड्ने तयारी

किरात, हिन्दु र बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेको खोटाङको हलेसीलाई सदरमुकाम दिक्तेलस्थित काली भगवती मन्दिरसँग धार्मिक पर्यटनले जोड्ने तयारी थालिएको छ । हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दुवै आस्थाको केन्द्रलाई धार्मिक पर्यटकीयस्थलको रुपमा जोड्ने प्रतिबद्धता जनाएका हुन् ।

भक्तपुरमा आगलागी: १२ लाख बराबरको क्षति

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ स्थित मध्यपुर ठिमी अस्पताल नजिकै रहेको दुनोट फ्याक्ट्रीमा आइतबार आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

ग्राहक विशेष

इजरायल द्वन्द्व: हिँड्दा हिँड्दै मोडियो इजरायलीको पाइला

एकाएक आफ्नो मुलुकमा द्वन्द्व चर्केको भन्दै अहिले नेपालको पदयात्रामा आएका इजरायली पर्यटकहरु धमाधम पदयात्रा त्यागेर स्वदेश फर्किन थालेका छन्।

ओरालो यात्रामा नेप्से परिसूचक: १८८९ दशमलव ५९ बिन्दुमा कायम

यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ।

भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट १७ दिनमा बेनी

कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन्।जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७ औं दिनमा म्याग्दीको सदरमुकाम बेनी आइपुगेका हुन्।

नागरिक परिवार

बालेन भन्छन्ः तीन वर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लामो प्रतीक्षा र सङ्घर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको सपना पूरा हुन थालेको बताएका छन्।

देश 'कब्जा' भइसकेको हर्कको दाबी

धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले नेपाल-भारतको बोर्डरको अवस्था कस्तो छ भन्दै प्रश्न गरेका छन्।

वीरगञ्ज भन्सारका यार्डमा १७९ सवारीसाधन थन्किए

वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन्।

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

शेखर र गगन छलफल

भदौ २३ र २४ गतेपछि बदलिएको अवस्थाका विषयमा निर्णय गर्न पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाउन नेता कोइरालाले माग गर्दै आएका छन्।

जेन-जीले बनाएको सरकारसँग अपेक्षा

जनताले पटकपटक विभिन्न दलीय शक्तिमाथि विश्वास गरे पनि कुनै दलीय नेताले जनताको अपेक्षा पूरा गर्न सकेनन्।