१५ चैत्र २०८२ आइतबार
image/svg+xml
Namrata GuraGai
नम्रता गुरागाईं


नम्रता गुरागाईंका लेखहरु :

जित

अभावले डामेका मतदाताहरूलाई, भर्‍याङ बनाएर सिंहदरवार पुगेका छौ। भर्‍याङ बिर्सिएर सिंहझैं गर्जन नखोज्नु, आकाशतिर हेरेर हिंडे लडिन्छ, हिंड्दा भुइमा हेरेर हिंड्नु।

कवितामा भेटिएको सानो साथी

सानो साथी त हो, सानाहरूसँग म खेल्न जानिहाल्छु नि! उनीहरूसँग खेल्दा जित्ने भए पनि हारिदिने त हो, ठट्टा गर्दै खेल्न तयार भएँ।

“प्रकृति”भित्र पसेर वनमान्छेका कामलाई मनले छाम्दा

२०३६ सालको जनमत संग्रहपछि जंगल धेरै नै मासिएको अरे, गाउँघरमा भन्थे। त्यहाँका रुख कता गए, रुख बेचेर को मोटायो त्यो त थाहा भएन तर दिउँसै बाघ कराउने चारकोसे झाडी रातारातको काठ तस्करीले हेर्दा हेदै उजाड भएको अरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्