दक्षिण एसियाको इतिहास पनि यसबाट अछुतो रहेन। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारजस्ता अधिकांश देश कुनै न कुनै समय औपनिवेशिक शासनको प्रत्यक्ष वा परोक्ष प्रभावमा परेका थिए।
न्युज एजेन्सीहरूले दिने समाचार निश्चित मिडियाको पहुँच नपुग्ने ठाउँका हुने जुन अवस्था थियो त्यो परिभाषा अब करिब फेरिएको छ। न्युज ‘अन डिमान्ड’ मा एजेन्सीहरू जान थालेका छन्।
हामी सधै“आफ्नो भाग्यलाई दोषदिन्छौ“ र भन्छौ“– यो देशमा जन्मनु नै मेरो दुर्भाग्य हो। विदेश भ्रमणमा गएर आएपछि भन्छौ“– विदेशमा यस्तो छ उस्तो छ तर यहाँ हाम्रोमा केहीछैन। हो, हामी धेरै पछाडि छौँ विकासका दृष्टिले, प्रविधिका दृष्टिले र सबैभन्दा बढी हामी पछाडि छौँ अनुशासनमा। हामी देश विकास देख्छौँ, सफा देख्छौँ। बाटोमा कतै फोहोर फालिएको देखिँदैन, हरेक घरको अगाडि सफा हुन्छ।
सामाजिक सञ्जालदेखि हरेक मिडिया मोदीमय भए। मोदीको आगमन, जनकपुरदेखि मुक्तिनाथसम्मको यात्रा, पशुपतिनाथको दर्शन, यी सबै कुराले नेपालीलाई कुनै उत्साहित बनाएन ।पहिलेजस्तो मोदीको नेपाल भ्रमणलाई अधिकांश जनताले कुनै चासोकारूपमा पनि लिएनन्।