प्रेमका उत्सवपूर्ण कविता
ठाकुर बेलवासे कविता जति सुन्दर लेख्छन् मित्रहरूसँगको सम्बन्ध पनि उति नै प्रगाढ र हितैषी छ।

ठाकुर बेलवासे कविता जति सुन्दर लेख्छन् मित्रहरूसँगको सम्बन्ध पनि उति नै प्रगाढ र हितैषी छ।
आमाको अभावको असिनाले हिर्काएको अनुहार म प्रष्ट देख्थें। एकमनले त सोच्थें, ‘पढाइ छोडिदिऊँ।’ फेरि अर्को मनले भन्थ्यो, ‘पढ्ने उमेरमा पढ्नुपर्छ।’
नेपाल विश्वमा कुल गार्हस्थ्य उत्पादनमा एक सय ६३औँ स्थानमा रहे तापनि समावेशिताको आधारमा ज्येष्ठ नागरिक भत्ता वितरण गर्ने जस्तो सामाजिक सुरक्षा सेवामा कतिपय विकासोन्मुख मुलुकभन्दा अग्रणी स्थानमा छ।
श्रमिकको पसिना बालुवामा पानी हालेजस्तै छ र त श्रमको मूल्य कहाँ पाइन्छ?
माटोमा उभिएका पुखौं सिमानाका बाँधहरू, भत्कनै नहुने माटोमाथिका पिल्लरहरू, टुक्राटुक्रा पारेर भत्काउन खोज्छन् कुरुप अनुहारहरू तर, रुन्छन् माटोको स्नेहमा धेरैधेरै मनहरूर।
‘करबाकेली इको टे«क’मा बालकदेखि बृद्धसम्मले पदयात्रा गर्न सक्छन् । सबैतिर, होटल, होमस्टे र पाहुनाघर छन् । सबैभन्दा ठुलो कुरा गाउँलेहरू मनकारी रहेछन् ।
यो देशमा जति बढी आवश्यकता नर्स, चिकित्सक तथा दमकलको छ, उति नै जरुरत पत्रकारहरूको छ। यस्तो अवस्थामा पत्रकारहरू जन्माइरहन पत्रकारिता शिक्षा निःशुल्क हुनुपर्छ।
प्रविधिको दौडमा विजयी कम्पनीले विभिन्न रणनीतिमार्फत आफ्नो बजार शक्तिलाई सशक्त पारेका छन् र प्रविधिगत एकाधिकारमार्फत मुनाफा सुनिश्चित गरेका छन्।
तिमीलाई सोध्न बाँकी, मसँग कुनै प्रश्न छैन,आगो छ, म भन्दै छु, बुझ म आगो सल्काउँदै छु।
ओहो सिन्धुलीगढी! साथीहरूमा उत्साह छ, गढी हेर्नाको। हामी गाडी छाडी गढीतिर लम्कियौं। वर्तमानबाट इतिहासतिर तानियौं । गढीक्षेत्र महाभारत पर्वत शृङ्खलामापर्दो रहेछ।
अन्ततः दोस्रो ठूलो दल एमालेले तेस्रो माओवादीलाई काँध हालेर आफ्नो कुनै हैसियत नै नभए जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो। विडम्बना, प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसले प्रतिपक्षमा नबसी उनैलाई मत खन्याइदियो।
उहाँका कथामा निम्न वर्गीय मानिस र समाजले भेगेको पीडा, वेदना, भावना प्रस्फुटित हुनुका सार्थ विसङ्गतिपूर्ण शहरीया जीवनको समेत पर्दाफास गरिएको भेटिन्छ।
‘वर्षभरि तरकारी खाने बारी बाँझै राखेर मर्निङवाक? मैले दुई गरा बारी खनिसकें बरु तिमी दराजमा राखेको पालुङ्गो रायो र सिमीको बीउ लिएर रोप्न आउ!’ तिम्रो मर्निङवाकमा तरकारी फल्दैन क्यारे!’
युक्रेनसँग लड्न रूसले दुई हजार हाराहारी नेपालीलाई सेनामा भर्ना गरेको पाइएको छ।
