१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

बेनी-जोमसोम सडकमा पहिरो रोकथाम योजना सुरु

पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सवइञ्जिनियर बहादुर शाहले बताए।

वरिष्ठ कलाकार सुनिल थापाको निधन

थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। छोराहरू भारतमा रहेकाले उनीहरू आउने तरखर गर्दै गरेको र नजिकका आफन्तहरू लुभुमा रहेकाले उनीहरू आउने प्रतीक्षा भइरहेको अभिनेता राईले बताए।

भ्यालेन्टाइन सप्ताह सुरु : पहिलो दिन रोज डे, कसरी मनाउने?

गुलाफले आजको दिनलाई विशेष बनाउँछ किनभने यसले एकैचोटि धेरै कुरा व्यक्त गर्न सकिन्छ। इतिहासमा भिक्टोरियन युगदेखि नै गुलाफ स्नेह साटासाट गर्ने माध्यम बनेको थियो। साहित्यमा पनि गुलाफ प्रेमको प्रतीक हो।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

आमाको नामबाट नागरिकता पाउने प्रक्रिया झन्झटिलो

आमाको नामबाट नागरिकता पाउने प्रक्रिया झन्झटिलो

नेपालको संविधानमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रावधानको व्यवस्था भए पनि झन्झटिलो रहेको अधिकारवादीले चिन्ता व्यक्त गरेका छन्।
नागरिक १८ चैत्र २०८२ ११:२३ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

बेनी-जोमसोम सडकमा पहिरो रोकथाम योजना सुरु

पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सवइञ्जिनियर बहादुर शाहले बताए।

वरिष्ठ कलाकार सुनिल थापाको निधन

थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। छोराहरू भारतमा रहेकाले उनीहरू आउने तरखर गर्दै गरेको र नजिकका आफन्तहरू लुभुमा रहेकाले उनीहरू आउने प्रतीक्षा भइरहेको अभिनेता राईले बताए।

भ्यालेन्टाइन सप्ताह सुरु : पहिलो दिन रोज डे, कसरी मनाउने?

गुलाफले आजको दिनलाई विशेष बनाउँछ किनभने यसले एकैचोटि धेरै कुरा व्यक्त गर्न सकिन्छ। इतिहासमा भिक्टोरियन युगदेखि नै गुलाफ स्नेह साटासाट गर्ने माध्यम बनेको थियो। साहित्यमा पनि गुलाफ प्रेमको प्रतीक हो।

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारलाई मतादाता रिझाउन भ्याइनभ्याइ छ।

मन्त्री कुलमान घिसिङ र कोरियाका राजदूतबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

माओवादीमा 'जेन जेड रेड टास्क फोर्स' गठन

माओवादी केन्द्र निकट जेनजीहरूको समूहले गठन गरेको टास्क फोर्सको नेतृत्व अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति तिमल्सिनाले गरेकी छन्।

समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताबिना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन्।

गण्डकी प्रदेशसभा बैठक डेढ महिनादेखि ठप्प

भदौ २५ मा बोलाइएको बैठक त्यसको अघिल्लो दिन भदौ २४ मा ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेपछि बस्न सकेन।

नेपाली राजदूत पण्डितले भने : विपिन जोशी जीवित रहेको प्रमाण अहिलेसम्म भेटिएन

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित रहेको प्रमाण अहिलेसम्म नभेटिएको बताएका छन्।

'मदिराले बेहोस भएपछि मिर्गौला झिकेछन्'

समिरलाई त्यहाँ कस्ले बोलायो? कसरी भेट भयो? प्रकाशलाई अत्तोपत्तो छैन । कमाउन भनेर मुग्लान पसेका प्रकाश नौ डाँडा पारीबाट फेरि नुवाकोटको छिमेकी जिल्ला काठमाडौं छिरे। अनिमात्र थाहा भयो, उनको मिर्गौला झिकिसकेको रहेछ ।

चिनियाँ सहयोगमा वर्णशङ्कर धान रोपाइँ

चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ।

दार्चुलामा स्यालले टोक्दा तीन जना घाइते

स्यालले टोक्दा व्याँस गाउँपालिका–६ बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन् ।

गण्डकी सरकारको खर्च कटौती : सात निर्देशनालय खारेज, १८५ दरबन्दी हटाइयो

मन्त्री परिषद बैठकले पर्यटन, उद्योग वाणिज्य र उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी र मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिए।

ग्राहक विशेष

नेपाल चेम्बर र अर्मेनिया चेम्बरबीच सहकार्य सम्झौता

नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच आर्थिक र सूचना प्रविधिका क्षेत्रमा सहकार्य गर्नेबारे सम्झौता भएको छ।

इयु र परिसंघबीच व्यापार र आर्थिक सहयोगबारे छलफल

नेपाल उद्योग परिसंघ र युरोपियन युनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ।