
नयाँ बसपार्कमा यात्रुको घुइँचो बढ्दै
काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ।
काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ।
चर्चित अभिनेत्री हेमा मालिनी र अनुपम खेरले मोदीलाई राम्रो स्वास्थ्यको कामना गरे। त्यस्तै कङ्गना रनौत रअभिनेता नागार्जुनले सुखद जीवनको शुभकामना व्यक्त गरेका छन्।
मेक्सिकोले सेप्टेम्बर १६ मा आफ्नो स्वतन्त्रताको २१५ वर्ष मनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई संयुक्त राज्य अमेरिकामा सञ्चालन जारी राख्न अनुमति दिने गरी चीनसँग सम्झौता भएको घोषणा गरेका छन्।
हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको रुचिमा परेको छ।
अदालतले पनि सामाजिक सञ्जाल दर्ता गरेरै चलाउन देऊ भनेको पनि उनले बताए।
शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्राउ गरेकोमा यूथ कंग्रेस नेपालले विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले फागुन ७ को सन्दर्भ पारेर पुनः सत्ता लिन तयार भएको उद्घोषसहितको भिडियो सन्देश सार्वजनिक गरेसँगै प्रतिगामी र प्रतिक्रियावादी तत्त्वहरूले अस्थिरता सिर्जना गर्न खोजेको पोखरेलेको प्रतिवेदनमा उल्लेख छ।
गृहमन्त्री रमेश लेखकले आज (शनिबार) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
यस्तोमा इन्द्रजात्रा हेर्न आएका राष्ट्रपति पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आफै स्वागत गरेका छन्। तर, प्रधानमन्त्री ओलीको स्वागतमा भने बालेन देखिएनन्।
माओवादी केन्द्रका नेता पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अध्ययनशीलको सूचीमा पर्छन्। लामो समयदेखि कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनी पुस्तक अध्ययनलाई जीवनकै महत्वपूर्ण पाटोका रूपमा हेर्छन्।
भावुक भएर भनिएको होइन, यहाँ अन्तर्वार्ता गरिएका विद्वान् डा.महेशराज पन्त नेपालका एक यस्ता पुराविद् हुन्, जो नेपाल अध्ययनका लागि सबैभन्दा विश्वसनीय स्रोतसंस्था हुन्।
विश्वप्रकाश लामिछाने फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न गठित समितिका संयोजक हुन् । लामिछानेको समितिले २०६९ जेठमा सरकारलाई फेवातालको १६ सय ९२ रोपनी जग्गा अतिक्रमणमा परेको र त्यसलाई फेवातालकै बनाउनुपर्ने प्रतिवेदन सरकारलाई बुझाएको थियो । समितिले सरकारलाई प्रतिबेदन बुझाएको ४ वर्ष पुगेपनि त्यसको कार्यान्वयन भएको छैन । यसै विषयमा केन्द्रीत भएर रेडियो नागरिकमा नविन खतिवडाले लामिछानेसँग कुरा गरेका छन् ।
रविन्द्र अधिकारी कास्की क्षेत्र नं. ३ बाट एमालेका निर्वाचित सांसद हुन्। विद्यार्थी राजनीतिको पृष्ठभूिमिबाट उदाएका उनी हाल संसदको विकास समितिका सभापति छन्। सांसद अधिकारीसँग फेवा ताल अतिक्रमण एवं यसलाई बचाउने विषयमा केन्द्रित रहेर गरिएको अन्तर्वार्ता :
पोखरामा जेन–जी प्रदर्शन: मुख्यमन्त्री कार्यालय तोडफोड, एक जनालाई रबरको गोली लाग्यो
घाइते गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका अध्यक्ष यदु अधिकारीले भेटेका छन् । गुरुङ उपचाररत जिएमसी अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
बानेश्वरमा झडप अझै जारी
प्रदर्शनकारीहरू तितरबितर भएर विभिन्न गल्लीहरूबाट निस्किँदै नाराबाजी र प्रदर्शन गरिरहेका छन्।
‘जेन-जी’ को प्रदर्शन: इटहरीमा दुई जनाको मृत्यु
आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो।
वीरगन्जमा युवती माथि गोली प्रहार, अवस्था चिन्ताजनक
होटलमा ग्राहक बनेर आएका भारतको झारखण्डका प्रदीप शर्माले सहनीलाई गोली हानेका हुन् ।
सुन्दर भविष्यको खोजीमा सडक उत्रिएको ‘जेन जी’ माथि किन बर्सियो गोली ?
सामाजिक सञ्जालबाट सुरु भएको ‘नेपो बेबी’ अभियानले सडक आन्दोलनको रुप लियो । यो आन्दोलनको स्वरुप र अवस्था सरकारले बेलैमा आँकलन गर्न नसक्दा धेरै मानवीय क्षति भए । प्रहरीको गोली लागेर जेनजीको सपना पूरा गर्न धेरै युवाले सहादत प्राप्त गरे ।
बानेश्वर प्रदर्शनका घाइते मध्ये २९ जनाको अवस्था गम्भीर
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेन जी’ को प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट घाइते भएकामध्ये कम्तीमा २९ जनाको अवस्था गम्भीर रहेको विभिन्न अस्पतालहरूले जनाएका छन्।
घाइतेलाई भेट्न ट्रमामा अभिभावकको भिड
घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै अहिले घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरमा अभिभावकहरूको भिड लागेको छ।