१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विनोदकुमार भट्टराई


विनोदकुमार भट्टराईका लेखहरु :

भुजेल-मगर तुलनात्मक भाषिक अनुभव

भाषा मानव सभ्यताको मूल आधार हो। भाषाले व्यक्तिका विचार, भावना, अनुभव, ज्ञान र संस्कृतिको आदानप्रदानको माध्यमका रूपमा कार्य गर्छ।

रासायनिक मल कारखाना रहस्य

१० वर्षअघि नै मल कारखाना खोल्न तम्सेको सरकारले २०७८ सालमा भने ३ वर्षभित्र मल कारखाना खोल्ने घोषणा नै गर्‍यो।

शिक्षकहरूलाई शुभकामना!

यसै पनि सामुदायिक विद्यालयप्रति आकर्षण घट्दो छ। भर्ना गर्ने समयमै विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा आउनुलाई निजी विद्यालयप्रतिको ‘सहानुभूति’ का रूपमा किन नलिने भन्ने प्रश्न पनि छ।

माटोलाई माया किसानलाई सम्मान

खेतीपातीको काम गरेर जीविका चलाउने व्यक्ति हो किसान। अनि यही कोरीमाटी पेसामा संलग्न हुनु किसानी हो। त्यसैले खेतीपाती गर्ने सबै किसान हुँदैनन्।

विद्यालय खाजाका भरमा घरका आमाहरू

श्रीमान् पनि अशक्त छन् । त्यसैले भुन्टीका श्रीमान् आफूले सक्ने केही काम पाइन्छ कि भनेर भौतारिइरहन्छन् र सक्ने काम पाए गर्छन् पनि । कमाइहाले भने पनि कति नै आउँछ र ? जुन उनलाई नै पुग्दैन । त्यसैले बिरामी भुन्टीको पेट सधैँ भरिँदैन ।

गाईगोठमा नारी दिवस

गाई राष्ट्रिय जनावर हो। हाम्रो धार्मिक मान्यताअनुसार पनि यो जनावर गौमाता हो। नारी पनि माता हुन्। त्यसैले गाई गोठमा माई दिवस मनाउनु आफ्ना लागि निकै ठुलो सफलता भएको सुनाउँदै थिए असहाय गाईबाछा संरक्षण अभियानका मुख्य कर्ता उत्तम।

अबको बाटो: पर्यावरणीय कृषि

कृषि धर्तीका सम्पूर्ण मानवको बाँच्ने मुख्य आधार हो। विज्ञानको चमत्कार जति नै चुलिए पनि अनाजबिनाको जीवन सम्भव देखिएको छैन।

कक्षाकोठामा सैद्धान्तिक पढाइ, खेतबारीमा प्रयोगात्मक सिकाइ

नेपाल कृषिप्रधान देश भए पनि अझै हामीले वातावरणमैत्री खेतीपाती प्रणाली अपनाउन सकेनौं

गुठी समस्याको गन्तव्य

धार्मिक वा परोपकारी कार्य सञ्चालनका लागि छुट्याइएको सम्पत्तिलाई गुठी भनिन्छ सामान्य अर्थमा। यस्तो सम्पत्ति घर हुन सक्छ, जग्गा हुन सक्छ। जसको आयस्ताबाट जेका लागि छुट्याइएको हो, त्यस्तो कार्य (जात्रा, पर्व, पूजाआजा आदि) चलाइन्छ।

मधेसी पालिकामा दलितको हैसियत

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसा तीन हजार १३ जना छ। यो भनेको कुल जनसङ्ख्याको १३.७३ प्रतिशत हो।

प्राथमिकता: मान्छे कि पशु?

जुगेश्वरहरूको गुनासो आरक्षले आफूहरूलाई गल्ती गर्दा सजाय गरेको, जरिवाना तिराएको भन्दा पनि आरक्षका जनावरले आफूहरूलाई दुःख दिँदा भने आरक्ष प्रशासन मौन रहने गरेकोप्रति छ।

बिर्ताको जाँतोमा रसुवा-नुवाकोट

पुतलीमाया लो रसुवाकै ज्याङलाङ, आलडाँडाकी बासिन्दा हुन्। सन्तानलाई टन्न खुवाउन भनेर आफूले गाँस कटाएर किनेको जग्गा बिर्ता रहेछ। नापीका बेला उनीहरूलाई आफू पनि जानुपर्छ भन्ने थाहै भएन।

निजामती सेवाको भावी चित्र

निजामती सेवालाई समावेशी बनाउने उद्देश्यले थालिएको अभ्यासले आर्थिक वर्ष २०८०÷८१ सम्म १७ वर्ष पार गरेको छ।

नजित्ने लडाइँमा इजरायल

लामो समयदेखि अशान्त मध्यपूर्व थप सङ्कटमा जाकिँदो छ। यतिबेला विश्वको एक मात्र यहुदी बाहुल्य राष्ट्र इजरायल तीन वटा प्रभावशाली छापामार संगठनसँग एकैसाथ भिडिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्