महेश बस्नेतमाथि आक्रमण गर्ने दुवै युवा नेविसंघ कार्यकर्ता
नेताद्वयलाई दुर्व्यवहारको प्रयास भएपछि विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
नेताद्वयलाई दुर्व्यवहारको प्रयास भएपछि विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापालाई दिइएको छ ।
निर्माणाधीन क्रिकेट रंगशालाको निर्माणको काम २०७८ साउन २२ गतेदेखि रोकिएको थियो। त्यसपछि भरतपुर महानगरपालिकाले स्वामित्व ग्रहण गरेपछि २०८१ साउन महिनादेखि काम अगाडि बढेको छ।
पत्रकार दीपेन्द्र खनियाँ घरैमा मृत भेटिएका छन्। काठमाडौंको थापागाउँस्थित आफ्नै घरमा उनी आइतबार बिहान मृत फेला परेका हुन्।

सुझाव सङ्कलनका क्रममा चलचित्रकर्मी, निर्देशक, कलाकार, निर्मातालगायत चलचित्र उत्पादनसँग सम्बन्धित विभिन्न नौ सङ्घसंस्थाका प्रतिनिधिले बैठकमा सुझाव दिएका हुन्।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मध्यावधि चुनावको पक्षमा रहेको दाबी गरेका छन्।
प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज राजविराजमा दिनभर प्रदर्शन भएको छ।
सांसद अमरेश कुमार सिंहले सभामुख देवराज घिमिरेले जनताको इस्यूमा छलफल नै हुन नदिएको बताएका छन्।
सांसद अमरेश कुमार सिंहले नेपालका नेताहरू संसारका सबैभन्दा ठूला गठ भएको टिप्पणी गरेका छन्।
भेटमा सुदूरपश्चिमका जनताको स्वास्थ्यमा पहुँच पुर्याउन, स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन र स्वास्थ्य क्षेत्रको विकासका समग्र पक्षबारे छलफल भएको सचिवालयले जनाएको छ।
मूल बीउ उत्पादन गरिँदै
स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ।
जुडिबेला खानेपानी आयोजना: दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा
निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन्।
निस्कोटका एक सय २५ घरपरिवारमा खानेपानीको पहुँच
मालिका गाउँपालिका–१ निस्कोटमा ‘एक घर, एक धारा’सहितको खानेपानीको पहुँच विस्तार भएको छ।
आफ्नै मुलुकमा गाँजा तस्करी गर्छन् भारतीय!
नेपाललाई ट्रान्जिट बनाएर भारतीय नागरिकले थाइल्यान्डको गाँजा तस्करी गरिररहेका छन्।
जोखिममा भटौली खोलाको पक्की पुल
सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चारवटा पालिका जोडने र जिल्लालाई काठमाडौंसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ।
मनसुनी वायुको प्रभाव कमजोर
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सृमद्धि हासिल गर्न दलहरूसँग योजना हुनुपर्छ: खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक सुधारका लागि दलहरू गम्भीर हुनुपर्ने बताएका छन्।