कोभिड–१९ ले विश्व त्रासित मात्र वनेको छैन करिव १ लाख ६० हजार भन्दा वढि व्यक्तिको मृत्यु भएको छ भने २३ लाख ३० हजार भन्दा वढि व्यक्तिरु महामारीसंग जीवन र मरणको युद्ध लडिरहेका छन। विकसित राष्ट्रमा भएको मानव क्षतिले प्रमाणित गरेको छ कि समृद्धि, सम्पत्ति र वैज्ञानिक आविष्कारले मात्र प्रकृति माथी विजय पाउन सम्भव रहेनछ।
विश्व अटिज्म जनचेतना दिवस पहिलो पटक २००८ देखि मनाउन थालिएको थियो। नोभेम्बर १, २००७ मा, संयुक्त राष्ट्र संघ (यूएन) ले प्रत्येक वर्ष एक दिनलाई विश्व अटिज्म दिवसको रूपमा तोक्न भन्यो।