पत्नी उषामाथिको धार्मिक टिप्पणीले विवादमा उपराष्ट्रपति भान्स, एरिकासँगको तस्बिर भाइरल
विवादको सुरुवात भान्सले सार्वजनिक कार्यक्रममा उषाले इसाई धर्म अपनाउने ‘आशा’ गरेको बताएपछि भएको हो।
विवादको सुरुवात भान्सले सार्वजनिक कार्यक्रममा उषाले इसाई धर्म अपनाउने ‘आशा’ गरेको बताएपछि भएको हो।
प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ।
काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान यहाँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्युले मलाई हिजो के गर्यो,अनौठो छ, पछार्यो धर्तीमा, जहाँ सहरका यमराजहरू ‘आँ’ गरिरहेका थिए।

आजको सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने बताइएको छ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन्।
पछिल्लो समय सर्वोच्च अदालतको निर्णयविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानले आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको देखिन्छ।
अडियो प्रकरण सार्वजनिकसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले हिजो राजीनामा दिएपछि थापाले आज यस्तो प्रतिक्रिया दिएका हुन्।
केही दिनका लागि संघीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चार संसदीय समितिका बैठक हुँदैछन्।
खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गरी हिमाली र पहाडी जिल्लामा सहज, सुलभ र स्वच्छ खानेपानी वितरणको सुनिश्चित हुने गरी काम सुरु भएको उनको भनाइ छ।
त्रिवि क्रिकेट मैदानमा समयमै फ्लडलाइट नहालेको भन्दै ठेकेदारलाई दैनिक २ लाख हर्जना
सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ ।
दानव नदीमै बगिरहेको छ बुद्धकालीन रोहिणी
कनिङ्घमले आफ्नो पुस्तकमा कपिला र कोली दुवै सहरहरूको बीचमा सालको रूखहरू भएको लुम्बिनी नामक एक सुन्दर उद्यान थियो, जहाँ दुवै सहरका बासिन्दा मनोरञ्जनका लागि आउने–जाने गर्थे ।
झापामा स्कुटरको ठक्करबाट वृद्धको मृत्यु
झापाको दमक-१० स्थित जहदा टोलमा स्कुटरको ठक्करबाट स्थानीय ७७ वर्षीय देववहादुर श्रेष्ठको मृत्यु भएको छ।
काठमाडौं महानगरको बजेटमाथि छलफल जारी
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी छ।
लुटपाट गरी ससुराली पुगेका थिए मुखिया
दुई लाख १६ हजार नगदसहित १२ लाख १० हजारको चेक र आइफोन १६ लुटेर फरार भएका थिए ।
एक लाख घुससहित कल्याणपुरका मेयर रंगेहात पक्राउ
सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख (मेयर) रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
नक्कली सुन देखाई ठगी गर्ने तीन पक्राउ
नक्कली सुन देखाई ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।