यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२ रहेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२ रहेको छ।
उनीमाथि काठमाडौं महानगरको प्रमुख हुँदा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर फुटपाथका गरिबलाई लखेटेको आरोप लाग्ने गरेको छ। तर मंगलबार झापाको कमल गाउँपालिकास्थित सुकुम्बासी बस्ती पुगेका उनले नयाँ तर्क प्रस्तुत गरेका छन्।
यस घटनामा कुनै पनि अमेरिकी सैन्य उपकरणमा क्षति पुगेको छैन र कुनै सैनिक घाइते पनि भएका छैनन्।
विश्व आर्थिक मञ्चको इतिहासमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले डाभोसमा हालै गरेको भाषण निकै लोकप्रिय बन्यो।

ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।
‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नेतृत्व(शेरबहादुर देउवा) फेरेरै जानुपर्छ भन्नेमा दुई नेता एकमत हुनुहुन्छ,’ निकट स्रोतले भन्यो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाबिच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ।
माथिको निर्णयले होस् या तलको दबाबले अब नयाँ नेतृत्वमा हामी पुग्नै पर्छ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको सुकुमबासी आयोग (भूमि समस्या सामधान आयोग) विघटन भएको छ। आयोग विघटन भएसँगै अयोगमा नियुक्ति पाएका नेपाली कांग्रेस, नेकपा (एमाले) का ३ सय १६ जना कार्यकर्ता बेरोजगार हुने भएका छन्।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन्।
बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर
घाइतेमध्ये धर्मदेवी नगरपालिका–९ का २३ वर्षीय सविन विष्ट गम्भीर रहेकाले उनलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रनाउ बताए।
दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु
सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
देशभर पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सात एकतर्फी
आज (शनिबार) बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।
मधेस सरकारले बाढ्यो १८ करोडको स्यालो ट्युबवेल
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो ।
छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू
सामान्यतया श्रद्धालु भक्तजनलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले बताए।
लहानमा ट्याङ्कीबाट दिन थालियो खानेपानी
स्थानीय पूर्णबहादुर सार्कीले पानी पाउँदा राहत मिलेको बताए। “शुद्ध पिउने पानीले अहिले बाँच्ने आधार जस्तै भएको छ ।
भारत पुर्याइएका सात नेपाली किशोरीको उद्धार
किशोरीहरुलाई भारत पु-याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए।