१२ वैशाख २०८१ बुधबार
image/svg+xml
डा. कुन्दन अर्याल


डा. कुन्दन अर्यालका लेखहरु :

मधेस आन्दोलनको नयाँ बाटो

राजनीतिक सुझबुझकै कारण उपेन्द्रले विगतमा पनि राजपाले जस्तो एमालेलाई निषेध गरेका थिएनन् । त्यही कारण पनि उनलाई सरकारमा सहभागी हुन केही सजिलो छ।

मेलमिलापको अन्योलग्रस्त स्वप्न

कांग्रेस ०५९ सालको फुटको संघारमा पुग्नुभन्दा एक–डेढ वर्षअघिको कुरा हो । महेन्द्रनगर, कञ्चनपुरमा एउटा कार्यक्रममा बोल्न जानुअघि एक बिहान शेरबहादुर देउवाले पत्रकारहरूसँग कफी प्युँदै भने— ल आज मेरो भाषण राम्ररी सुन्नु, म विस्फोट गरिदिन्छु। केहीबेर पछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने— कांग्रेस राणा पारिवारिक शासनविरुद्ध लडेको पार्टी हो । हामी कोइराला परिवारवादको बलमा खडा भएको स्वेच्छाचारी नेतृत्वविरुद्ध पनि लड्नेछौँ ।

राजनीतिमा यो ठट्टा कि बेइमानी ?

मतगणना परिणाम धमाधम आउँदै गरेको कुनै एक दिन एमाले केन्द्रीय कार्यालयको प्रांगणमा केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमाल, केही पत्रकार र कार्यकर्ताबीच यही विषयमा अनौपचारिक कुराकानी भइरहेको थियो। जिज्ञासु उनको पार्टीले कुल कति स्थान जित्ला भन्ने विषयमा उनको आँकलन जान्न चाहिरहेका थिए ।

राष्ट्रियसभाको प्रसव वेदना

प्रधानमन्त्रीको पदमा रहेर आफ्नै नेतृत्वमा पार्टीको निर्वाचन अभियान सञ्चालन गर्ने शेरबहादुर देउवा पार्टी पंक्तिमै आलोचित छन्।

ओलीले भरोसा जित्नुको अर्थ

शंका पनि होलान् । वचनबध्दता, प्रतिबध्दता अनि विकास र समृध्दिका आकर्षक खाका बेवारिस ठहरिने संशय पनि होला । जनताले विश्वास गरेर वाम गठबन्धनलाई सरकार बनाउने मौका दिएका छन् । त्यसैले यो गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओलीलगायत सम्पूर्ण नेता÷कार्यकर्तालाई बधाइ ज्ञापन गर्ने समय हो ।

संविधान पक्षधर एक होऊ

पुत्रशोकमा परेका पुष्पकमल दाहाल दम्पतीप्रति समवेदना प्रकट गर्न गएका एमाले र कांग्रेसका नेताबीच शान्ति सुरक्षाका विषयमा अनौपचारिक र संक्षिप्त कुराकानी भएको समाचार प्रकाशित भएको छ ।

खर्चिलो र भड्किलो चुनाव

राजनीतिक दलहरूसँग छलफल गर्न निर्वाचन आयोगले गएको दसैँअघि आयोजना गरेको एउटा अन्तक्र्रियामा नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन खर्चको हदको कडाइका साथ पालना गराइनुपर्ने माग गरे । उम्मेदवारको निर्वाचन खर्चका सम्बन्धमा छलफल गर्न आयोजित त्यो कार्यक्रममा उनको गुनासो थियो, निर्वाचनमा दसौँ लाख खर्च गर्न सकेकै कारण भ्रष्ट नेताहरू बलियो देखिन थालेका छन् । उनको भय थियो, यस्तो प्रवृत्तिले स्वच्छ छवि भएका राजनीतिकर्मीहरूलाई निर्वाचनमा अग्रसर हुन निरुत्साहित गर्छ र अन्ततः देशको विकासको एजेन्डा कागजमा मात्र सीमित हुन पुग्छ।

पूर्वराजाको बाजा र धुन

वामपन्थी दलहरू र नेपाली कांग्रेसबीचको दूरीबाट फाइदा उठाउँदै राजा महेन्द्र र वीरेन्द्रले तीन दशकसम्म पञ्चायती व्यवस्थाको नाममा आफ्नो प्रत्यक्ष शासन कायम गरे।

निरीह आयोग, बाहुबली देउवा

लोकतन्त्रका मूल्य र मान्यतालाई व्यवहारमा रूपान्तरण भएको देख्न चाहने हो भने निर्वाचन मात्र भएर पुग्दैन। स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष निर्वाचन भन्नुको पनि विशेष अर्थ छ।

शिशु संविधानको आगत

संविधानले परिकल्पना गरेको शान्ति, सुशासन, विकास र समृद्धिसहितको नेपालका लागि सबैभन्दा ठूलाठूला बाधक राजनीतिकर्मीहरूको अनैतिक र गैरजिम्मेवार आचरण एवं भ्रष्टाचार नै हुन् ।

मधेसमा संविधान संशोधन कि समृद्धि ?

२०७३ सालको मधेस आन्दोलनपछि यतिखेर पहिलो पटक तराई–मधेसमा ठूला दलहरू खुला–खुलस्त राजनीतिक संवादमा ओर्लिएका छन् ।

त्यो युगान्तकारी संकल्प

पुष्पलालले जीवनभर पराजय र संघर्षका असीमित शृंखला सामना गरिरहनुपर्‍यो । तर लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबध्द नेपाली कम्युनिस्ट आन्दोलनको उल्लेखनीय परम्परा उनकै आदर्शबाट अभिप्रेरित छ ।

गठबन्धनको फितलो जग

राष्ट्रिय जनता पार्टीले सप्तरीका बाढीपीडितका लागि राहत वितरण गर्न राजधानीबाट हिँडेको एमाले टोलीलाई पूर्व–पश्चिम राजमार्गमै छेक्ने घोषणा गरेन ।

उत्साहमाथि तुषारापातको दुष्प्रयत्न

दुई दशकपछि चरणबद्धरूपमा सुरु भएको स्थानीय तह निर्वाचनसँगै आमजनतामा जागृत उत्साहमा यसबीचका घटनाक्रमले व्यवधान खडा गर्न खोजेका छन्।

देउवाको हिजो, आज र भोलि

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बलियो अंक गणितका साथ चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्