
बैतडीका स्थानीय तह सबल बन्दै, डिलाशैनी–५ को वडा भवन निर्माण
डिलाशैनीका वडा नम्बर १ र २ कार्यालय भवन निर्माण भइसकेको छन्। पालिकाको भवन निर्माणका लागि पनि रु एक करोड २२ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए।
डिलाशैनीका वडा नम्बर १ र २ कार्यालय भवन निर्माण भइसकेको छन्। पालिकाको भवन निर्माणका लागि पनि रु एक करोड २२ लाख बजेट विनियोजन भएको उनले जानकारी दिए।
आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन्।
जुम्लाका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन वितरण गर्न लागिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्णयअनुसार स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ।
उपसभामुख इन्दिरा रानाले प्रजातान्त्रिक व्यवस्थाको मूल आधारका रुपमा रहेको विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुने बताएकी छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूका विचारलाई हौसला दिनु र व्यावहारिक रूपान्तरण दिनु आजको आवश्यकता भएको बताएका छन्।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रास्वपा सभापति रवि लामिछानेले 'सङ्घीयता खारेजी'को प्रस्ताव गरेको दाबी गरे।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको सुनुवाइ सम्पन्न गरेको छ।
सभामुख देवराज घिमिरेले लोकतन्त्रप्रति जनतामा सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
रसुवा बाढी : यी हुन् बेपत्ता भएका १८ जना (नामसहित)
उत्तरी छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ।
रसुवा बाढीबारे छलफल गर्न आकस्मिक बैठक बस्दै
बैठक मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्दै छ। बैठकमा रसुवाको बाढीबारे छलफल गर्ने बताइएको छ।
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ।
त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए
त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ।
पोखरीमा डुबेर दिदी-बहिनीको मृत्यु
प्रहरीले जनाएअनुसार उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।
दाउरा काट्न गएका दम्पतीको रुखले जीवन जोगायो
तल त्रिसुलीको सुस्केरा। रुखको हाँगामा दम्पतीको सुस्केरा। उनीहरू रुखमा फसेको खबर स्थानीयवासीहरू हुँदै मेयरसम्म पुग्यो।
मेलम्चीको पानी आठ दिनदेखि बन्द
२०७७ सालमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा भित्रिएको थियो। मेलम्चीको पानी २०७७ सालदेखि कहिले आउने त कहिले बन्द हुने भइरहेको छ।