प्रधामन्त्री कार्कीको कडा निर्देशन: राजनीतिक दस्तावेजमा कर्मचारी प्रशासकले चिन्ता लिनुपर्दैन
हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौँला। मेरो सिंगो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्तावेज हो। कर्मचारी प्रशासकहरुले चिन्ता लिनुपर्दैन।







जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहीदको भोलि शवयात्रा गरिने
भदौ २३ गते मृत्यु भएका केही शहीदको अन्त्यष्टि भइसकेको छ भने केहीको बाँकी छ । बाँकी रहेका शवहरुलाई भोली शव यात्रा गरेर अन्त्यष्टि गर्ने तयारी गरिएको हो ।
काठमाडौं प्रहरीले भन्यो: आन्दोलनका समय आफन्त हराएका छन् भने सम्पर्कमा आउनुहोस्
नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा र सोभन्दा अघिपछि हराईंरहेका व्यक्तिका आफन्तहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी
ऊर्जा मन्त्रालयमा कार्यरत कर्मचारी पारसमणि राई र उनका साथी प्रेम गौतम प्रधानमन्त्री कार्यालयको भवन नियाल्दै निकैबेर टोलाइरहे ।
जेन-जी आन्दोलनः प्रहरीले तलब कट्टा गरी ज्यान गुमाउने सहकर्मीका परिवारलाई राहत दिने
प्रहरीहरूले आफ्नो मासिक पारिश्रमिकबाट कट्टा गरी ज्यान गुमाउने प्रहरीका परिवारलाई दश लाख रुपैयाँ राहत दिने भएका हुन् ।
जेन-जी आन्दोलनमा लुटपाट भएका सामान फिर्ता गर्न गण्डकी प्रदेशको आग्रह
भदौ २४ गते भएको तोडफोड तथा आगजनीका क्रममा हराएका, चोरी वा लुटपाट भएका सामानहरू फिर्ता गर्न आग्रह गरेको हो ।
यस्तो छ मानव अधिकार आयोगको ९ बुँदे आह्वान
राष्ट्रिय मानवअधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्ने सहित नौ बुँदे आह्वान गरेको छ।
‘जेन-जी’ आन्दोलनका पीडित परिवारलाई विशेष ध्यान दिनु: मानवअधिकार आयोग
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलल आज जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परीक्षण, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायत कार्यमा विशेष ध्यान दिनुपर्ने उल्लेख छ ।