पोर्चुगलमा पनि प्रदर्शन हुँदै ‘परान’
दीपक आचार्य ‘काकु’ निर्देशित चलचित्र ‘परान’ २०८२ सालमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।
दीपक आचार्य ‘काकु’ निर्देशित चलचित्र ‘परान’ २०८२ सालमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।
देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ। यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो।
वायुसेवाले यस्ता घटना रोक्न क्यानडा उडानमा उमेर सीमा तोक्ने र राहदानी राख्ने जस्ता उपाय अपनाएको छ।
नेपालमा विवाह गर्ने उमेर घटाउने कि नघटाउने भन्ने विषयमा विवाद भइरहेको बेला राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रव्यापी सुझाव संकलन सुरु गरेको छ।

सशस्त्र द्वन्द्वबाट प्रभावित महिलासम्बन्धी विश्वव्यापी बहसलाई पुनः परिभाषित गर्दै मानवीय गरिमालाई प्रशासनिक वा व्यावसायिक मान्यताभन्दा बढी प्राथमिकता दिनुपर्ने देखिन्छ।
नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याएका थिए
‘भाटभटेनी भनेको एउटा सम्पदा हो, मीनबहादुर गुरुङको र मेरो केही कुरामा विमति होला, तर त्यस्ता चिज..। होटेल हिल्टन भनेको एउटा सम्पदा हो। तर त्यस्ता चिजमा आगो लगाउनु हुन्छ?,’ प्रसाईंले अगाडि भने।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको जानकारी दिए।
पार्टी सभापति देउवा घाइते अवस्थामा उपचाररत रहेका बेला नेतृत्वका बारेमा पार्टीभित्रै अनेक फन्डा झिक्न नहुने विषयमा पनि सम्बन्धित नेताको ध्यानाकर्षण गराउनेबारे पनि छलफल भएको उनले बताए।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन्।
तोडफोड र क्षतिको विवरण संकलन गर्दै सरकार
आन्दोलनबाट भौतिक पूर्वाधार मन्त्रालय रहेको भवनमै सामान्य क्षति भएको छ । यसैगरी बबरमहलस्थित सडक विभगको मुख्य कार्यालयमा ठूलो नोक्सानी भएको छ ।
‘भोजपुरे खुकुरी’ को माग उच्च : बनाउन कालीगढको चरम अभाव
परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै जाँदा जिल्लामा ‘भोजपुरे खुकुरी’ निर्माणमा सङ्कट देखिएको छ।
सर्लाही र रौतहटमा धमाधम पक्राउ पर्दै फरार कैदी
गत भदौ २४ गते जेन–जी आन्दोलनको मौकामा नख्खु कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा सजाय ठहरेका सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ७ का ३० वर्षीय फिरोज मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएको बताए।
बालेनप्रति हर्कको कटाक्ष : लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै कटाक्ष गरेका छन्।
‘म बनाउँछु मेरो सिंहदरबार’ अभियान : अर्घाखाँचीका किसानले जम्मा गरे १ लाख
यही भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको सिंहदरबार सबैको दरबार थियो।
अब कहाँ बस्छन् मन्त्री ?
जेन–जी आन्दोलनको क्रममा भैंसेपाटी मन्त्री क्वाटरमा आगलागी भएपछि अब बन्ने सरकारका मन्त्रीहरू कहाँ बस्छन् भन्नेमा अन्योल उत्पन्न भएको छ।
अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो
बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि यातायात सञ्चालनमा आएको छ।