-1200x560.jpg)
प्रधानमन्त्रीको चीन भ्रमणले एमाले केन्द्रीय कमिटी बैठक स्थगन
प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि एमाले केन्द्रीय कमिटीको बैठक स्थगित भएको हो ।
प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि एमाले केन्द्रीय कमिटीको बैठक स्थगित भएको हो ।
न्यौपानेले तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन् ।
‘म जे भन्छु, त्यो गर्छु,त्यही भएर गर्न नसक्ने विषयलाई पहाड बनाएर भन्न पनि भन्दिन’ प्रजिअ सेढाँईले भने ।
कार्यक्रमका विशेष अतिथि नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता कुलमान घिसिङले बत्तीको उज्यालोले मात्र देश उज्यालो नहुने भन्दै नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउन उज्यालो नेपाल अभियान सुरु गरिएको बताए।
स्कटल्याण्डस्थित नेपाली समुदायले यस वर्षको महान हिन्दू पर्व हरितालिका तीज भव्य रूपमा मनाएको छ। फाइव नेपाली कम्यूनिटी र यूरोपियन नेपाली समाज स्कटल्याण्डको संयुक्त आयोजनामा सोमवार फाइवस्थित रोयल ब्रिटिश लेजेन्ट कम्यूनिटी हलमा तीज विशेष कार्यक्रम सम्पन्न भयो।
उनले सामान्य प्रशासन मन्त्री रहेका राजकुमार गुप्तालाई भने मधेसकाे भएकै कारण राजीनामा दिन बाध्य पारेको बताएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्दैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (ले) सुजन लामालाई धन्यवाद भनेको छ। मन्त्रीहरू मुछिएको अडिओ सार्वजनिक गरेको भन्दै रास्वपाले लामालाई धन्यवाद भनेको हो।
पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको स्वागत गरेकी छन्।
उनले सरकारी निर्माणसम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गर्नका लागि अपिल गरेका छन्।
बाढी खेतमा पस्दा बर्खे धानबालीमा क्षति
सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो।
जलवायु परिवर्तन र विपद्को मुद्दालाई साझा रूपमा हेर्नुपर्ने माग
युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग जोड्दै जलवायु परिवर्तन र सामाजिक अभियानमा सहभागिता गराउनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्।
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्।
जीप दुर्घटनामा दुईको मृत्यु
बाजुराको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८३ वन्यजन्तु मरे, १३५ को उद्धार
चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन्। जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन्।
भक्तपुरमा डेरा गरी बस्ने सुर्खेतका दिदीबहिनी मृत अवस्थामा फेला
मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन्।
कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !
यहाँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन्।