नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले आज पक्राउ गरेको छ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले आज पक्राउ गरेको छ।
शेर्पा समुदायले नयाँ वर्ष ‘२१५३ औं मे फो ता लो’ ग्याल्पो ल्होसार आज नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी उल्लासपूर्वक मनाएका छन्।
यो अफरमा एनसेलका ग्राहकहरूले फुडमाण्डुमा गर्ने खानाका परिकारको अर्डरमा रु. १५० को छुट पाउँछन् ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक संकटमा परेका बेला उत्तेजना र आवेगले भन्दा अनुभवी नेतृत्वले मात्र निकास दिन सक्ने दाबी गरेका छन्।

२०७० सालको उपाधि विजेता सहारा त्यसपछि फाइनलमा पुग्न सकेको थिएन। तर यस पटक १२ वर्षपछि उसले फाइनल पुगेर इतिहास दोहोर्याएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सडकमा पोखिएको युवा पुस्ताको आक्रोशलाई मतपत्रमार्फत राष्ट्र निर्माणको सकारात्मक ऊर्जामा बदल्ने सरकारको मुख्य लक्ष्य रहेको बताएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको सँघारमा नेताहरूले दिने द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) लाई सरकारले गम्भीरतापूर्वक लिने र त्यस्ता कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको विकल्प नरहेको स्पष्ट पारेकी छन्।
एमाले निकट नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले दललाई निषेध गरेर निर्वाचन नहुने दावी गरेका छन् ।
नेकपा (एमाले)का एकमात्र प्रतिनिधि शारदा थापा सरकारको प्रतिनिधि नभएको बैठकले गर्ने निर्णय मान्य नहुने बताउँदै बाहिरिएकी थिइन्।
चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंगलबार बिहानैदेखि जेन-जी समर्थकहरूले चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग सडक खण्ड अवरुद्ध पार्दै करिब छ वटा सवारी साधन तोडफोड गरेका छन्।
निषेधाज्ञापछि सेयर कारोबार बन्द
उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ ।
माओवादी अध्यक्ष दाहाल निवासमा ढुंगा प्रहार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्।
रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा
स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ।
भारतीय मिडिया काठमाडौंमा
जेन-जीको आन्दोलनलाई ध्यानमा राखेर भारतीय मिडियाहरू काठमाडौंमा आएका छन्।
उपत्यकाका तीनै सहरमा प्रदर्शन थप आक्रामक
विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका छन्।
साँगामा यातायात रोक : उपत्यका प्रवेशमा कडाइ
अरनिको, बिपी र हेलम्बु राजमार्गबाट राजधानी काभ्रेपलाञ्चोक हुँदै उपत्यका प्रवेश गर्ने सवारी साधनलाई साँगामा ‘होल्ड’ गर्दै फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।