१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

मतदान अधिकृतको स्वीकृतिबिना चुनावी सामग्री अन्त लैजानु अपराध

यस्तो काम गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्मको जरिवाना र कडा कानूनी कारवाहीको चेतावनी दिइएको छ।

आइजिपीका ‘सय दिन’: ५७८१ फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीका ३३औं महानिरीक्षक दानबहादुर कार्कीले नेतृत्व सम्हालेको सय दिनमै संगठनभित्र सुधार र अपराध नियन्त्रणमा उल्लेख्य उपलब्धि देखिएको छ।

भक्तपुरमा राइफलसहित एक जना पक्राउ

उनलाई विहान ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनीमाथि थप अनुसन्धान कार्य भइरहेको परिसरका डिएपी प्रकाश जबेगूले बताए।

रश्मिका र विजयको रिसेप्सनमा सीमित व्यक्तिलाई निमन्त्रणा, सुरक्षामा कडाइ

यो जोडीले बुधबार मार्च ४ मा हैदरााबादमा भव्य रिसेप्सन आयोजना गर्दै छन्।

भर्खरका समाचार

मतदान अधिकृतको स्वीकृतिबिना चुनावी सामग्री अन्त लैजानु अपराध

यस्तो काम गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्मको जरिवाना र कडा कानूनी कारवाहीको चेतावनी दिइएको छ।

आइजिपीका ‘सय दिन’: ५७८१ फरार प्रतिवादी पक्राउ

नेपाल प्रहरीका ३३औं महानिरीक्षक दानबहादुर कार्कीले नेतृत्व सम्हालेको सय दिनमै संगठनभित्र सुधार र अपराध नियन्त्रणमा उल्लेख्य उपलब्धि देखिएको छ।

भक्तपुरमा राइफलसहित एक जना पक्राउ

उनलाई विहान ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनीमाथि थप अनुसन्धान कार्य भइरहेको परिसरका डिएपी प्रकाश जबेगूले बताए।

रश्मिका र विजयको रिसेप्सनमा सीमित व्यक्तिलाई निमन्त्रणा, सुरक्षामा कडाइ

यो जोडीले बुधबार मार्च ४ मा हैदरााबादमा भव्य रिसेप्सन आयोजना गर्दै छन्।

चन्दा उठाएर पाँच दशक पुरानो मन्दिर मर्मत

अध्यक्ष ऐरका अनुसार मन्दिर जीर्णोद्धारका लागि श्रीकृष्ण सामुदायिक वनले रु पाँच लाख सहयोग गरेको छ भने स्वदेश र विदेशमा बस्ने चन्दादाताबाट सङ्कलित रु दुई लाखभन्दा बढी रकम मन्दिरको मर्मतमा खर्च गरिएको छ। मन्दिरमा विवाह गर्ने जोडीहरूबाट लिइने शुल्कबापत सङ्कलित रु ४५ हजार पनि पुनर्निर्माणमा प्रयोग गरिएको उनले जानकारी दिए।

समानुपातिक छाडेर प्रत्यक्षमा चुनाव लड्न तोसिमाको आह्वान

उनले समानुपातिक प्रणालीको उद्देश्य पहुँच, शक्ति र भूगोलका कारण पछि परेका सक्षम नागरिकलाई प्रतिनिधित्व गराउनु भएको भन्दै पार्टीमा आफन्त तथा उच्च पदका व्यक्तिहरू नै समानुपातिक सूचीमा देखिनु यसको मर्म विपरीत भएको बताएकी छिन्।

दाहाल १० जिल्लाबाट सिफारिस: लोकप्रियता कि चुनाव हार्ने डर?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० जिल्लाका ११ क्षेत्रबाट उम्मेदवार सिफारिसमा परेका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस : मृत्युदण्डको मुद्दा चलिरहँदा बिपीको साहसिक स्वदेश फिर्ती

विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो।

मेलमिलाप दिवस: कांग्रेसभित्रै छैन मिलाप

नेपाली कांग्रेसका संस्थापकमध्ये एक बिपी कोइराला २०३३ पुस १६ गते देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला भएको जनाउँदै राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए।

फागुन २१ निर्वाचन : ६४ दिन बाँकी, चुनावी तयारी तीव्र

आयोगका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ।

एकैदिन चार सय ६८ किलो सयपत्री बिक्री भएपछि किसान खुसी

चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका हुन्।

विपिनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि, ८ जना होनहार विद्यार्थी गुमाएपछि शोकमा सिंगो प्रदेश

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायमा अन्तिम सेमेस्टरमा अध्ययनरत उनी लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत वि.सं. २०८० भदौ २६ गते इजरायल गएका थिए।

राष्ट्रिय सम्मानसहित विपिनको अन्त्येष्टि गरिँदै

हमासको कब्जामा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदैछ।

अधिवक्ता नेपाललाई साइबर ब्यूरोले बोलायो

केही दिन अघि यो संविधानले कार्कीलाई प्रधानमन्त्री बन्न दिदैँन आफैले प्रधानमन्त्री बन्न हुँदैन भनेको विषयमा आफै प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना गरेका थिए।

चितवन : विमानस्थल नजिकै स्कुटर दुर्घटना हुँदा दुईको मृत्यु

गएराति भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

बाँदरले दुःख दिएपछि किसानले समय अगावै टिपे सुन्तला

सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ।

दुई वर्षपछि बाकसमा फर्किए विपिन: शोकाकुल गाउँ, बहिनीको भाइटीका अधुरै

बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेको जोशी परिवारको भनाइ छ।

ग्राहक विशेष

सुदूरको ठूलो पर्यटन पूर्वाधार : जाल्पादेवी केबलकार

रोजगारीको विकराल समस्या भोगिरहेको सुदूरपश्चिमबाट बर्सेनि हजारौँ मानिस छिमेकी भारतका विभिन्न सहर, बजारमा कामका लागि भौँतारिरहेको अवस्थामा नेपालभित्रै रोजगारी सिर्जना गर्ने प्रयत्न हुनु आफैँमा ठूलो उपलब्धि हो।

आज माघे संक्रान्ति : यस्तो छ तरकारी र फलफूलको थोक मूल्य, तरुल कति पर्छ?

कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

१७ बैंकको ब्याददर यथावत्, वाणिज्य बैंकको नाफा साढे ३० अर्ब

बैंकमा अधिक तरलता भए पनि चालु आवको पाँच महिनामा वाणिज्य बैंकहरूले करिब साढे ३० अर्ब रूपैयाँ नाफा कमाएका छन्।