पाँच करोडको अस्पतालमा ताला: भवन बन्यो, न डाक्टर आए न उपकरण
बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल भवन प्रयोगमा आउन नसकेको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाले बताए। वडाध्यक्ष गर्बुजाका अनुसार चार वर्षअगाडि निर्माण सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन उपकरण, चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा अलपत्र अवस्थामा पुगेको हो।







बलात्कार अभियोग लागेका जनमतका केन्द्रीय सचिव निलम्बित
साहमाथि प्रहरीमा दायर भएको अभियोगको छिनोफानो भएर निर्दोष सावित नभएसम्म उनलाई पार्टीको साधारण सदस्य नरहने गरी निलम्बन गरिएको समितिका संयोजक चौधरीले बताए ।
चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा
काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरसहित मुलुकभरका प्रमुख सहरहरूमा सहुलियत पसल सुरु भएको हो ।
कारागारबाट भागेका ५२ कैदीबन्दी प्रहरीको नियन्त्रणमा
म्याग्दीमा कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवन जिल्ला अदालतबाट सेवा सुरु, तीन सय ३४ कैदीबन्दी फर्किए
कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दीप्रत्यक्षीकरण निवेदनमा कारवाही गरिने, म्याद थप, जरुरी पक्राउ पुर्जीसहितका सेवा सञ्चालन गर्न लागिएको हो।
भैरहवामा भारी वर्षाले जनजीवन प्रभावित
भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनः नियमित
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो ।
प्रचारप्रसार नहुँदा ओझेलमा ‘चार ढुंगे सन्तानेश्वर महादेव’
पौवादुङमाका सम्पूर्ण धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए।